मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अम्फान आँधीका कारण बङ्गलादेश र भारतमा ८४ को मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।सन् १९९९ देखि अहिलेसम्मको सवैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ । आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन्...
नेपाली सेनाका अधिकृतकाे शव लिन उड्यो विमान
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं ।निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजेबमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसियातर्फ उडेको छ । नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्स त्यसतर्फ उडेको हो । एयरलाइन्सको ट्युनिसिया उडान...
पेरुमा एक लाख संक्रमित, 'हरर फिल्म' हेरेजस्तो अवस्था
एजेन्सी
जेठ ०८, २०७७
लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ । तीन हजारभन्दा बढीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । गत...
भारतमा एक लाख १२ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ ०८, २०७७
नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा बिहीबारसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...
'एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, कोरोना अन्त्य हुन गाह्रो देखियो'
एजेन्सी
जेठ ०८, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ। बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ। पछिल्लो २४ घण्टामा विश्वका...
समुद्री आँधीबाट भारत र बाङ्ग्लादेशमा १५ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
एजेन्सी । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ । पूर्वी भारतीय राज्यहरू...
भारतमा अम्फान आँधीको त्रास, डेढ लाख मानिसको उद्धार
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधीको त्रास बढेको छ । उक्त इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले बताएका छन् । ओडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको...
रोल्स-रोयसबाट ९ हजार कर्मचारी कटौती
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
लन्डन । बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्सरोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै...
६ करोड मानिस चरम गरिबीमा
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करिब ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ । विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले १ सय मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन् । यसबाट...
विश्वभर संक्रमितको संख्या आधा करोड, निको २० लाखनजिक
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । विश्वभरमा कोरोना भाइसको संक्रमितको संख्या ५० लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार कुल संक्रमित ५० लाख ५९९ जना पुगेको छ । त्यसमध्ये १९ लाख ७० हजार ९१८ जना निको भइसकेका छन् । त्यस्तै अहिलेसम्ममा तीन लाख २५हजार...
हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु
एजेन्सी
जेठ ०७, २०७७
मस्को । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०७, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा पाँच हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । भारतमा विगत २४...
कोरियामा २० लाखको रोजगार गुम्यो
रासस
जेठ ०६, २०७७
दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार कोरियामा यति धेरै बेरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी,...
कोरोनाबिरुद्ध भ्याक्सिन परीक्षणको उत्साहजनक प्रारम्भिक नतिजा, ट्रम्पले गरे स्वागत
एजेन्सी
जेठ ०६, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बिरुद्धको एउटा भ्याक्सिन परीक्षणको प्रारम्भिक नजिता निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल परीक्षणको नतिजा निकै उत्साहजनक आएको बताएको हो । उक्त कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो ।...
भारतमा संक्रमितको संख्या एक लाख नाघ्यो, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०६, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा संक्रमितको संख्या एक लाख तीन सय २८ भन्दा बढी पुगेको छ । सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म...
अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु, ट्रम्पले कुन औषधि खाइरहेका छन् ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४०...
४९ लाख संक्रमित हुँदा १९ लाख निको, कुन देशमा कति क्षति ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमितको संख्या विश्वभर ४८ लाख ९० हजार ८५५ पुगेको छ । यतिबेलासम्ममा १९ लाख ७ हजार ३७१ जना निको भइसकेका छन् । यो कुल संक्रमितको ३९ प्रतिशत हो । विश्वभर निको हुनेको संख्यामा उल्लेख्य सुधार आइरहेको...
जहाँ उपराष्ट्रपति र रक्षामन्त्रीलाई समेत कोरोना संक्रमण देखियो
एजेन्सी
जेठ ०६, २०७७
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना भाइरस संक्रमणकोपुष्टि भएको छ । उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एन्जेलिना टेनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरु श्रीमान-श्रीमतीसमेत हुन् । ६० वर्षीय माशरको मे १३ मा कोरोना परीक्षण गरिएको थियो । कोभिड१९...
पाँच चिकित्सकमा कोभिड–१९ सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
जम्मुकाश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड१९ का एक बिरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ । छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा...
सैनिक विमान दुर्घटनाग्रस्त
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । सिबिसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो...
«
1
...
80
...
160
161
162
163
164
165
166
167
168
...
186
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय