मंसिर ०७, २०८१, शुक्रबार
               

४९ लाख संक्रमित हुँदा १९ लाख निको, कुन देशमा कति क्षति ?

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमितको संख्या विश्वभर ४८ लाख ९० हजार ८५५ पुगेको छ ।

यतिबेलासम्ममा १९ लाख ७ हजार ३७१ जना निको भइसकेका छन् । यो कुल संक्रमितको ३९ प्रतिशत हो । विश्वभर निको हुनेको संख्यामा उल्लेख्य सुधार आइरहेको छ ।

यसबीचमा ३ लाख २० हजार १३० जनाको मृत्यु भइसकेको छ ।

कुन देशमा कति क्षति ?

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१५,५०,२९४ ९१,९८१ ३,५६,३८३
रुस
Russia
२,९०,६७८ २,७२२ ७०,२०९
स्पेन
Spain
२,७८,१८८ २७,७०९ १,९६,९५८
ब्राजिल
Brazil
२,५५,३६८ १६,८५३ १,००,४५९
बेलायत
UK
२,४६,४०६ ३४,७९६ -
इटाली
Italy
२,२५,८८६ ३२,००७ १,२७,३२६
फ्रान्स
France
१,७९,९२७ २८,२३९ ६१,७२८
जर्मनी
Germany
१,७७,२८९ ८,१२३ १,५४,६००
टर्की
Turkey
१,५०,५९३ ४,१७१ १,११,५७७
१० इरान
Iran
१,२२,४९२ ७,०५७ ९५,६६१
११ भारत
India
१,००,३२८ ३,१५६ ३९,२३३
१२ पेरु
Peru
९४,९३३ २,७८९ ३०,३०६
१३ चीन
China
८२,९६० ४,६३४ ७८,२४१
१४ क्यानडा
Canada
७८,०७२ ५,८४२ ३९,२२८
१५ साउदी अरेबिया
Saudi Arabia
५७,३४५ ३२० २८,७४८
१६ बेल्जियम
Belgium
५५,५५९ ९,०८० १४,६५७
१७ मेक्सिको
Mexico
५१,६३३ ५,३३२ ३५,३८८
१८ चिली
Chile
४६,०५९ ४७८ २०,१६५
१९ नेदरल्यान्ड्स
Netherlands
४४,१४१ ५,६९४ -
२० पाकिस्तान
Pakistan
४२,१२५ ९०३ ११,९२२
२१ कतार
Qatar
३३,९६९ १५ ४,८९९
२२ इक्वेडर
Ecuador
३३,५८२ २,७९९ ३,४३३
२३ स्विट्जरल्यान्ड
Switzerland
३०,५९७ १,८८६ २७,६००
२४ बेलारुस
Belarus
३०,५७२ १७१ १०,१३०
२५ स्वीडेन
Sweden
३०,३७७ ३,६९८ ४,९७१
२६ पोर्चुगल
Portugal
२९,२०९ १,२३१ ६,४३०
२७ सिंगापुर
Singapore
२८,३४३ २२ ९,८३५
२८ आयरल्यान्ड
Ireland
२४,२०० १,५४७ १९,४७०
२९ युएई
UAE
२४,१९० २२४ ९,५७७
३० बंगलादेश
Bangladesh
२३,८७० ३४९ ४,५८५
३१ पोल्यान्ड
Poland
१८,८८५ ९३६ ७,६२८
३२ युक्रेन
Ukraine
१८,६१६ ५३५ ५,२७६
३३ इन्डोनेसिया
Indonesia
१८,०१० १,१९१ ४,३२४
३४ रोमानिया
Romania
१७,०३६ १,१२० ९,९३०
३५ इजरायल
Israel
१६,६४३ २७६ १३,२५३
३६ दक्षिण अफ्रिका
South Africa
१६,४३३ २८६ ७,२९८
३७ जापान
Japan
१६,३०५ ७४९ ११,५६४
३८ कोलम्बिया
Colombia
१६,२९५ ५९२ ३,९०३
३९ अस्ट्रिया
Austria
१६,२६९ ६२९ १४,६१४
४० कुवेत
Kuwait
१५,६९१ ११८ ४,३३९
४१ इजिप्ट
Egypt
१२,७६४ ६४५ ३,४४०
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
१२,७२५ ४३४ ६,६१३
४३ फिलिपिन्स
Philippines
१२,७१८ ८३१ २,७२९
४४ दक्षिण कोरिया
S. Korea
११,०७८ २६३ ९,९३८
४५ डेनमार्क
Denmark
१०,९६८ ५४८ ९,३०१
४६ सर्बिया
Serbia
१०,६९९ २३१ ४,७९९
४७ पानामा
Panama
९,७२६ २७९ ६,०८१
४८ चेक गणतन्त्र
Czechia
८,५८६ २९७ ५,६४१
४९ अर्जेन्टिना
Argentina
८,३७१ ३८२ २,६२५
५० नर्वे
Norway
८,२५७ २३३ ३२
५१ अल्जेरिया
Algeria
७,२०१ ५५५ ३,६२५
५२ बहराइन
Bahrain
७,१८४ १२ २,९३१
५३ अफगानिस्तान
Afghanistan
७,०७२ १७३ ८०१
५४ अस्ट्रेलिया
Australia
७,०६० ९९ ६,३९२
५५ मोरोक्को
Morocco
६,९५२ १९२ ३,७५८
५६ मलेसिया
Malaysia
६,९४१ ११३ ५,६१५
५७ काजखस्तान
Kazakhstan
६,४४० ३५ ३,४६९
५८ फिनल्यान्ड
Finland
६,३८० ३०० ५,०००
५९ नाइजेरिया
Nigeria
६,१७५ १९१ १,६४४
६० माल्डोभा
Moldova
६,१३८ २१७ २,४२५
६१ घाना
Ghana
५,७३५ २९ १,७५४
६२ ओमान
Oman
५,३७९ २५ १,४९६
६३ आर्मेनिया
Armenia
४,८२३ ६१ २,०१९
६४ बोलिभिया
Bolivia
४,२६३ १७४ ५०३
६५ लक्जेमवर्ग
Luxembourg
३,९४७ १०७ ३,७१५
६६ इराक
Iraq
३,५५४ १२७ २,३१०
६७ हङ्गेरी
Hungary
३,५३५ ४६२ १,४००
६८ क्यामरुन
Cameroon
३,५२९ १४० १,५६७
६९ अजरबैजान
Azerbaijan
३,३८७ ४० २,०५५
७० थाइल्यान्ड
Thailand
३,०३१ ५६ २,८५७
७१ ग्रीस
Greece
२,८३६ १६५ १,३७४
७२ गुनिया
Guinea
२,७९६ १६ १,२६३
७३ उज्बेकिस्तान
Uzbekistan
२,७९१ १३ २,३१४
७४ होन्डुरस
Honduras
२,६४६ १४२ ३१९
७५ सुडान
Sudan
२,५९१ १०५ २४७
७६ सेनेगल
Senegal
२,५४४ २६ १,०७६
७७ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,३०४ १३३ १,४६४
७८ बुल्गेरिया
Bulgaria
२,२३५ ११० ६१२
७९ क्रोएसिया
Croatia
२,२२८ ९५ १,९४६
८० आइभरी कोस्ट
Ivory Coast
२,११९ २८ १,०४०
८१ ग्वाटेमाला
Guatemala
१,९१२ ३५ १३८
८२ क्युवा
Cuba
१,८८१ ७९ १,५०५
८३ उत्तरी मेसोडोनिया
North Macedonia
१,८१७ १०४ १,३०१
८४ आइसल्यान्ड
Iceland
१,८०२ १० १,७८६
८५ स्टोनिया
Estonia
१,७८४ ६४ ९३८
८६ ताजिकिस्तान
Tajikistan
१,७२९ ४१
८७ लिथुनिया
Lithuania
१,५४७ ५९ ९९७
८८ डिआरसी
DRC
१,५३८ ६१ २७२
८९ जिबोटी
Djibouti
१,५१८ १,०१८
९० न्युजिल्यान्ड
New Zealand
१,४९९ २१ १,४३३
९१ स्लोभाकिया
Slovakia
१,४९५ २८ १,१८५
९२ स्लोभेनिया
Slovenia
१,४६६ १०४ १,३३५
९३ सोमालिया
Somalia
१,४५५ ५७ १६३
९४ गाबोन
Gabon
१,४३२ ११ ३०१
९५ अल साल्भाडोर
El Salvador
१,४१३ ३० ४७४
९६ मायोट
Mayotte
१,३७० १८ ६२७
९७ किर्गिस्तान
Kyrgyzstan
१,२१६ १४ ८२७
९८ माल्दिभ्स
Maldives
१,१०६ ५८
९९ हङकङ
Hong Kong
१,०५६ १,०२५
१०० ट्युनिसिया
Tunisia
१,०४३ ४६ ८१९
१०१ गुयना-बिसाउ
Guinea-Bissau
१,०३२ ३८
१०२ लाट्‌भिया
Latvia
१,००९ १९ ६६२
१०३ श्रीलंका
Sri Lanka
९९२ ५५९
१०४ अल्बानिया
Albania
९४८ ३१ ७२७
१०५ लेबनान
Lebanon
९३१ २६ २५१
१०६ साइप्रस
Cyprus
९१७ १७ ५१५
१०७ केन्या
Kenya
९१२ ५० ३३६
१०८ नाइजर
Niger
९०९ ५५ ७१४
१०९ माली
Mali
८७४ ५२ ५१२
११० कोस्टारिका
Costa Rica
८६६ १० ५७५
१११ बुर्किना फासो
Burkina Faso
७९६ ५१ ६५२
११२ पराग्वे
Paraguay
७८८ ११ २१९
११३ एन्डोरा
Andorra
७६१ ५१ ६२४
११४ जाम्बिया
Zambia
७६१ १९२
११५ उरुग्वे
Uruguay
७३७ २० ५६९
११६ इक्वेटेरियल गुनिया
Equatorial Guinea
७१९ २२
११७   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
११८ जर्जिया
Georgia
७०१ १२ ४३२
११९ सान मारिनो
San Marino
६५४ ४१ २०३
१२० जोर्डन
Jordan
६२९ ४१३
१२१ भेनेजुएला
Venezuela
६१८ १० २५३
१२२ माल्टा
Malta
५५८ ४५६
१२३   चेनल आइल्यान्ड्स
Channel Islands
५५५ ४३ ४७५
१२४ हाइटी
Haiti
५३३ २१ २१
१२५ जमैका
Jamaica
५२० १३१
१२६ चाड
Chad
५१९ ५३ ११७
१२७ सिएरा लियोन
Sierra Leone
५१९ ३३ १४८
१२८ तान्जनिया
Tanzania
५०९ २१ १८३
१२९ रियुनियन
Réunion
४४६ ३५४
१३० ताइवान
Taiwan
४४० ३९८
१३१ कंगो
Congo
४१२ १५ ११०
१३२ प्यालेस्टाइन
Palestine
३८८ ३३७
१३३ नेपाल
Nepal
३७५ ३६
१३४ इथोपिया
Ethiopia
३५२ ११६
१३५ बेनिन
Benin
३३९ ८३
१३६ इजल अफ म्यान
Isle of Man
३३५ २४ २९६
१३७ मरिसस
Mauritius
३३२ १० ३२२
१३८ टोगो
Togo
३३० १२ १०६
१३९ काबो भर्ड
Cabo Verde
३२८ ८५
१४०   सिएआर
CAR
३२७ १३
१४१ मोन्टेनेग्रो
Montenegro
३२४ ३११
१४२ भियतनाम
Vietnam
३२४ २६३
१४३ माडागास्कर
Madagascar
३२२ ११९
१४४ रुवान्डा
Rwanda
२९७ २०३
१४५ दक्षिण सुडान
South Sudan
२९०
१४६ युगान्डा
Uganda
२४८ ६३
१४७ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२४६
१४८ लाइबेरिया
Liberia
२२९ २२ १२३
१४९ फेन्च गुयना
French Guiana
२१० १३१
१५० इस्वाटिनी
Eswatini
२०५ ७८
१५१ मार्टिनिक
Martinique
१९२ १४ ९१
१५२ म्यानमार
Myanmar
१९१ १०१
१५३ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१५४ ग्वाडलुप
Guadeloupe
१५५ १३ १०९
१५५ जिब्राल्टर
Gibraltar
१४७ १४५
१५६ मोजाम्बिक
Mozambique
१४५ ४४
१५७ ब्रुनाइ
Brunei
१४१ १३६
१५८ मंगोलिया
Mongolia
१४० २४
१५९ यमन
Yemen
१३० २०
१६० बर्मुडा
Bermuda
१२५ ७७
१६१ गुयना
Guyana
१२४ १० ४४
१६२ कोलम्बिया
Cambodia
१२२ १२२
१६३ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११६ १०७
१६४ एरुवा
Aruba
१०१ ९३
१६५ मोनाको
Monaco
९७ ८७
१६६ बहमास
Bahamas
९६ ११ ४३
१६७ केमन आइल्यान्ड्स
Cayman Islands
९४ ५५
१६८ बार्बाडोस
Barbados
८८ ६८
१६९ लेचेस्टेन
Liechtenstein
८२ ५५
१७० मौरिटानिया
Mauritania
८१
१७१ सेन्ट मार्टिन
Sint Maarten
७७ १५ ५४
१७२ मलावी
Malawi
७० २७
१७३ लिबिया
Libya
६५ ३५
१७४ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ६०
१७५ सिरिया
Syria
५८ ३६
१७६ अंगोला
Angola
५० १७
१७७ जिम्बाबे
Zimbabwe
४६ १८
१७८ मकाउ
Macao
४५ ४४
१७९ बुरुंडी
Burundi
४२ २०
१८० सेन्ट मार्टिन
Saint Martin
३९ ३०
१८१ इरिट्रिया
Eritrea
३९ ३९
१८२ निकारागुवा
Nicaragua
२५
१८३ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२५ १९
१८४ बोत्सवाना
Botswana
२५ १७
१८५ गाम्बिया
Gambia
२४ १३
१८६ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१८७ ग्रेनेडा
Grenada
२२ १४
१८८ भुटान
Bhutan
२१
१८९ लाओस
Laos
१९ १४
१९० बेलिज
Belize
१८ १६
१९१ सेन्ट लुसिया
Saint Lucia
१८ १८
१९२ न्यु केलेडोनिया
New Caledonia
१८ १८
१९३ फिजी
Fiji
१८ १५
१९४ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१७ १४
१९५ कुराकाओ
Curaçao
१६ १४
१९६ डोमिनिका
Dominica
१६ १६
१९७ नामिबिया
Namibia
१६ १३
१९८ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १४
१९९   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०० टर्क्स र क्याकोस
Turks and Caicos
१२ १०
२०१ भ्याटिकन सिटी
Vatican City
१२
२०२ मोन्टसेराट
Montserrat
११ १०
२०३ सुरिनाम
Suriname
११
२०४ कोमोरोज
Comoros
११
२०५ ग्रीनल्यान्ड
Greenland
११ ११
२०६ सेकेलस्
Seychelles
११ ११
२०७   एमएस जान्डम
MS Zaandam
२०८   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१० पश्चिमी सहारा
Western Sahara
२११   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१२ सेन्ट बार्थ
St. Barth
२१३ एन्गुइला
Anguilla
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ लेसोथो
Lesotho

कस्तो लाग्यो ?

यो पनि