मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वभर संक्रमितको संख्या आधा करोड, निको २० लाखनजिक

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभरमा कोरोना भाइसको संक्रमितको संख्या ५० लाख नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार कुल संक्रमित ५० लाख ५९९ जना पुगेको छ । त्यसमध्ये १९ लाख ७० हजार ९१८ जना निको भइसकेका छन् । त्यस्तै अहिलेसम्ममा तीन लाख २५हजार १५६ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा कोरोना महामारीको सबैभन्दा खराब असर देखिएको छ। त्यहाँ १५ लाख ७० हजार ५ सय ८३ जना संक्रमित भेटिएका छन् । अहिलेसम्म ९३  हजार ५ जना भन्दा बढीको ज्यान गएको छ।  

जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको ताजा तथ्याङ्क विश्लेषण गर्दा अमेरिकापछि बेलायतमा सबैभन्दा धेरै अर्थात ३५ हजार ३ सय ४१ जना संक्रमितको मृत्यु भएको छ। इटलीमा ३२ हजार १ सय १९ जना, फ्रान्समा २८ हजार २५ जना, स्पेनमा २७ हजार ७७८ जना, ब्राजिलमा १७ हजार ९८३ जना संक्रमितले जीवन गुमाएका छन्‌ ।  

अमेरिकापछि रुसमा सबैभन्दा धेरै अर्थात ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित भेटिएका छन् । त्यस्तै ब्राजिलमा दुई लाख ७ हजार ८ सय ८५, बेलायतमा दुई लाख ५० हजार १३८, स्पेनमा दुई लाख ३२ हजार ३७, इटलीमा दुई लाख २६ हजार ६९९, फ्रान्समा एक लाख ८० हजार ९३३, जर्मनीमा एक लाख ७७ हजार ७७८, टर्कीमा एक लाख ५१ हजार ६१५, इरानमा एक लाख २४ हजार ६०३ र भारतमा एक लाख ६ हजार ८८६ जना संक्रमित भेटिएका छन् ।

यस्तो छ सबै देशको अवस्था

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१५,७०,५८३ ९३,५३३ ३,६१,१८०
रुस
Russia
३,०८,७०५ २,९७२ ८५,३९२
स्पेन
Spain
२,७८,८०३ २७,७७८ १,९६,९५८
ब्राजिल
Brazil
२,७१,८८५ १७,९८३ १,०६,७९४
बेलायत
UK
२,४८,८१८ ३५,३४१ -
इटाली
Italy
२,२६,६९९ ३२,१६९ १,२९,४०१
फ्रान्स
France
१,८०,८०९ २८,०२२ ६२,५६३
जर्मनी
Germany
१,७७,८२७ ८,१९३ १,५६,९००
टर्की
Turkey
१,५१,६१५ ४,१९९ १,१२,८९५
१० इरान
Iran
१,२४,६०३ ७,११९ ९७,१७३
११ भारत
India
१,०६,८८६ ३,३०३ ४२,३०९
१२ पेरु
Peru
९९,४८३ २,९१४ ३६,५२४
१३ चीन
China
८२,९६५ ४,६३४ ७८,२४४
१४ क्यानडा
Canada
७९,११२ ५,९१२ ४०,०५०
१५ साउदी अरेबिया
Saudi Arabia
५९,८५४ ३२९ ३१,६३४
१६ बेल्जियम
Belgium
५५,७९१ ९,१०८ १४,६८७
१७ मेक्सिको
Mexico
५४,३४६ ५,६६६ ३७,३२५
१८ चिली
Chile
४९,५७९ ५०९ २१,५०७
१९ पाकिस्तान
Pakistan
४५,८९८ ९८५ १३,१०१
२० नेदरल्यान्ड्स
Netherlands
४४,२४९ ५,७१५ -
२१ कतार
Qatar
३५,६०६ १५ ५,६३४
२२ इक्वेडर
Ecuador
३४,१५१ २,८३९ ३,४५७
२३ बेलारुस
Belarus
३१,५०८ १७५ १०,६२०
२४ स्वीडेन
Sweden
३०,७९९ ३,७४३ ४,९७१
२५ स्विट्जरल्यान्ड
Switzerland
३०,६१८ १,८९१ २७,७००
२६ पोर्चुगल
Portugal
२९,४३२ १,२४७ ६,४३१
२७ सिंगापुर
Singapore
२९,३६४ २२ १०,३६५
२८ बंगलादेश
Bangladesh
२५,१२१ ३७० ४,९९३
२९ युएई
UAE
२५,०६३ २२७ १०,७९१
३० आयरल्यान्ड
Ireland
२४,२५१ १,५६१ १९,४७०
३१ पोल्यान्ड
Poland
१९,५६९ ९५३ ८,१८३
३२ युक्रेन
Ukraine
१९,२३० ५६४ ५,९५५
३३ इन्डोनेसिया
Indonesia
१९,१८९ १,२४२ ४,५७५
३४ दक्षिण अफ्रिका
South Africa
१७,२०० ३१२ ७,९६०
३५ रोमानिया
Romania
१७,१९१ १,१४१ १०,१६६
३६ कोलम्बिया
Colombia
१६,९३५ ६१३ ४,०५०
३७ कुवेत
Kuwait
१६,७६४ १२१ ४,६८१
३८ इजरायल
Israel
१६,६५९ २७८ १३,४३५
३९ जापान
Japan
१६,३६७ ७६८ ११,५६४
४० अस्ट्रिया
Austria
१६,३२१ ६३२ १४,६७८
४१ इजिप्ट
Egypt
१३,४८४ ६५९ ३,७४२
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
१३,२२३ ४४१ ६,६१३
४३ फिलिपिन्स
Philippines
१३,२२१ ८४२ २,९३२
४४ डेनमार्क
Denmark
११,११७ ५५१ ९,४१६
४५ दक्षिण कोरिया
S. Korea
११,११० २६३ १०,०६६
४६ सर्बिया
Serbia
१०,७३३ २३४ ४,९०४
४७ पानामा
Panama
९,८६७ २८१ ६,१९४
४८ अर्जेन्टिना
Argentina
८,८०९ ३९३ २,८७२
४९ चेक गणतन्त्र
Czechia
८,६८३ ३०३ ५,७३१
५० नर्वे
Norway
८,२६७ २३३ ३२
५१ अफगानिस्तान
Afghanistan
७,६५३ १७८ ८५०
५२ बहराइन
Bahrain
७,५३२ १२ २,९५२
५३ अल्जेरिया
Algeria
७,३७७ ५६१ ३,७४६
५४ अस्ट्रेलिया
Australia
७,०७९ १०० ६,४४२
५५ मोरोक्को
Morocco
७,०२३ १९३ ३,९०१
५६ मलेसिया
Malaysia
६,९७८ ११४ ५,६४६
५७ काजखस्तान
Kazakhstan
६,९६९ ३५ ३,५९८
५८ नाइजेरिया
Nigeria
६,४०१ १९२ १,७३४
५९ फिनल्यान्ड
Finland
६,३९९ ३०१ ५,०००
६० माल्डोभा
Moldova
६,३४० २२१ २,५०८
६१ घाना
Ghana
६,०९६ ३१ १,७७३
६२ ओमान
Oman
५,६७१ २७ १,५७४
६३ आर्मेनिया
Armenia
५,२७१ ६७ २,४१९
६४ बोलिभिया
Bolivia
४,४८१ १८९ ५३३
६५ लक्जेमवर्ग
Luxembourg
३,९५८ १०९ ३,७१८
६६ इराक
Iraq
३,६११ १३१ २,३६६
६७ हङ्गेरी
Hungary
३,५९८ ४७० १,४५४
६८ क्यामरुन
Cameroon
३,५२९ १४० १,५६७
६९ अजरबैजान
Azerbaijan
३,५१८ ४१ २,१९८
७० थाइल्यान्ड
Thailand
३,०३४ ५६ २,८८८
७१ होन्डुरस
Honduras
२,९५५ १४७ ३४९
७२ उज्बेकिस्तान
Uzbekistan
२,८८० १३ २,३३८
७३ गुनिया
Guinea
२,८६३ १८ १,५२५
७४ ग्रीस
Greece
२,८४० १६५ १,३७४
७५ सुडान
Sudan
२,७२८ १११ २८६
७६ सेनेगल
Senegal
२,६१७ ३० १,१३३
७७ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,३२१ १३४ १,५२२
७८ बुल्गेरिया
Bulgaria
२,२९२ ११६ ६८४
७९ क्रोएसिया
Croatia
२,२३२ ९६ १,९६७
८० आइभरी कोस्ट
Ivory Coast
२,१५३ २८ १,०५०
८१ ग्वाटेमाला
Guatemala
२,१३३ ४३ १५५
८२ ताजिकिस्तान
Tajikistan
१,९३६ ४१ ६४१
८३ क्युवा
Cuba
१,८८७ ७९ १,५३८
८४ उत्तरी मेसोडोनिया
North Macedonia
१,८३९ १०६ १,३५१
८५ आइसल्यान्ड
Iceland
१,८०२ १० १,७८९
८६ स्टोनिया
Estonia
१,७९४ ६४ ९४५
८७ डिआरसी
DRC
१,७३१ ६१ ३०२
८८ जिबोटी
Djibouti
१,६१८ १,०३३
८९ लिथुनिया
Lithuania
१,५७७ ६० १,०४९
९० अल साल्भाडोर
El Salvador
१,५७१ ३१ ५३१
९१ न्युजिल्यान्ड
New Zealand
१,५०३ २१ १,४४७
९२ सोमालिया
Somalia
१,५०२ ५९ १७८
९३ गाबोन
Gabon
१,५०२ १२ ३१८
९४ स्लोभाकिया
Slovakia
१,४९६ २८ १,२३१
९५ स्लोभेनिया
Slovenia
१,४६७ १०४ १,३३८
९६ मायोट
Mayotte
१,३७० १८ ६२७
९७ किर्गिस्तान
Kyrgyzstan
१,२७० १४ ९१०
९८ माल्दिभ्स
Maldives
१,१४३ ९१
९९ हङकङ
Hong Kong
१,०५६ १,०२५
१०० ट्युनिसिया
Tunisia
१,०४४ ४७ ८२६
१०१ गुयना-बिसाउ
Guinea-Bissau
१,०३८ ४२
१०२ श्रीलंका
Sri Lanka
१,०२७ ५६९
१०३ लाट्‌भिया
Latvia
१,०१६ २१ ६९४
१०४ केन्या
Kenya
९६३ ५० ३५८
१०५ लेबनान
Lebanon
९५४ २६ २५१
१०६ अल्बानिया
Albania
९४९ ३१ ७४२
१०७ साइप्रस
Cyprus
९१८ १७ ५१६
१०८ नाइजर
Niger
९१४ ५५ ७३४
१०९ माली
Mali
९०१ ५३ ५२९
११० कोस्टारिका
Costa Rica
८८२ १० ५७७
१११ पराग्वे
Paraguay
८२९ ११ २३०
११२ इक्वेटेरियल गुनिया
Equatorial Guinea
८२५ २२
११३ बुर्किना फासो
Burkina Faso
७९६ ५१ ६५२
११४ जाम्बिया
Zambia
७७२ १९२
११५ एन्डोरा
Andorra
७६१ ५१ ६२८
११६ भेनेजुएला
Venezuela
७४९ १० २५३
११७ उरुग्वे
Uruguay
७३८ २० ५७९
११८ जर्जिया
Georgia
७१३ १२ ४७५
११९   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१२० सान मारिनो
San Marino
६५५ ४१ २११
१२१ जोर्डन
Jordan
६४९ ४१७
१२२ हाइटी
Haiti
५९६ २२ २१
१२३ माल्टा
Malta
५६९ ४६०
१२४   चेनल आइल्यान्ड्स
Channel Islands
५५५ ४४ ४७९
१२५ चाड
Chad
५४५ ५६ १३९
१२६ सिएरा लियोन
Sierra Leone
५३४ ३३ १६७
१२७ जमैका
Jamaica
५२० १४५
१२८ तान्जनिया
Tanzania
५०९ २१ १८३
१२९ रियुनियन
Réunion
४४६ ३५४
१३० ताइवान
Taiwan
४४० ४०२
१३१ कंगो
Congo
४२० १५ १३२
१३२ नेपाल
Nepal
४०२ ३७
१३३ प्यालेस्टाइन
Palestine
३९१ ३४६
१३४   सिएआर
CAR
३६६ १८
१३५ इथोपिया
Ethiopia
३६५ १२०
१३६ टोगो
Togo
३३८ १२ १०७
१३७ इजल अफ म्यान
Isle of Man
३३५ २४ ३००
१३८ काबो भर्ड
Cabo Verde
३३५ ८५
१३९ मरिसस
Mauritius
३३२ १० ३२२
१४० माडागास्कर
Madagascar
३२६ ११९
१४१ मोन्टेनेग्रो
Montenegro
३२४ ३१२
१४२ भियतनाम
Vietnam
३२४ २६३
१४३ रुवान्डा
Rwanda
३०८ २०९
१४४ दक्षिण सुडान
South Sudan
२९०
१४५ युगान्डा
Uganda
२६० ६३
१४६ निकारागुवा
Nicaragua
२५४ १७ १९९
१४७ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२५१
१४८ लाइबेरिया
Liberia
२३३ २३ १२५
१४९ फेन्च गुयना
French Guiana
२१८ १३६
१५० इस्वाटिनी
Eswatini
२०८ ८७
१५१ म्यानमार
Myanmar
१९३ १०४
१५२ मार्टिनिक
Martinique
१९२ १४ ९१
१५३ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१५४ यमन
Yemen
१६७ २८
१५५ ग्वाडलुप
Guadeloupe
१५५ १३ १०९
१५६ जिब्राल्टर
Gibraltar
१४७ १४५
१५७ मोजाम्बिक
Mozambique
१४६ ४८
१५८ ब्रुनाइ
Brunei
१४१ १३६
१५९ मंगोलिया
Mongolia
१४० २६
१६० मौरिटानिया
Mauritania
१३१
१६१ बेनिन
Benin
१३० ८३
१६२ गुयना
Guyana
१२५ १० ४६
१६३ बर्मुडा
Bermuda
१२५ ७८
१६४ कोलम्बिया
Cambodia
१२२ १२२
१६५ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११६ १०७
१६६ केमन आइल्यान्ड्स
Cayman Islands
१११ ५५
१६७ एरुवा
Aruba
१०१ ९३
१६८ मोनाको
Monaco
९७ ८७
१६९ बहमास
Bahamas
९६ ११ ४३
१७० बार्बाडोस
Barbados
९० ६८
१७१ लेचेस्टेन
Liechtenstein
८२ ५५
१७२ सेन्ट मार्टिन
Sint Maarten
७७ १५ ५४
१७३ मलावी
Malawi
७० २७
१७४ लिबिया
Libya
६८ ३५
१७५ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ६०
१७६ सिरिया
Syria
५८ ३६
१७७ अंगोला
Angola
५२ १७
१७८ जिम्बाबे
Zimbabwe
४६ १८
१७९ मकाउ
Macao
४५ ४५
१८० बुरुंडी
Burundi
४२ २०
१८१ सेन्ट मार्टिन
Saint Martin
३९ ३०
१८२ इरिट्रिया
Eritrea
३९ ३९
१८३ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२५ १९
१८४ बोत्सवाना
Botswana
२५ १७
१८५ गाम्बिया
Gambia
२४ १३
१८६ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१८७ ग्रेनेडा
Grenada
२२ १४
१८८ भुटान
Bhutan
२१
१८९ लाओस
Laos
१९ १४
१९० बेलिज
Belize
१८ १६
१९१ सेन्ट लुसिया
Saint Lucia
१८ १८
१९२ न्यु केलेडोनिया
New Caledonia
१८ १८
१९३ फिजी
Fiji
१८ १५
१९४ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१७ १४
१९५ कुराकाओ
Curaçao
१६ १४
१९६ डोमिनिका
Dominica
१६ १६
१९७ नामिबिया
Namibia
१६ १३
१९८ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १५
१९९   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०० टर्क्स र क्याकोस
Turks and Caicos
१२ १०
२०१ भ्याटिकन सिटी
Vatican City
१२
२०२ मोन्टसेराट
Montserrat
११ १०
२०३ सुरिनाम
Suriname
११
२०४ कोमोरोज
Comoros
११
२०५ ग्रीनल्यान्ड
Greenland
११ ११
२०६ सेकेलस्
Seychelles
११ ११
२०७   एमएस जान्डम
MS Zaandam
२०८   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१०   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट बार्थ
St. Barth
२१२ पश्चिमी सहारा
Western Sahara
२१३ एन्गुइला
Anguilla
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ लेसोथो
Lesotho

कस्तो लाग्यो ?

यो पनि