मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी, पाँच खर्ब डलर बच्ने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड१९) को महामारीमा चीनले चालेको कदमको ट्रम्पले आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले...
भारतमा कोरोना संक्रमण बढ्दो, हेर्नुस् सार्क मुलुकको अवस्था
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै सदस्य मुलुक कोरोना संक्रमणको मारमा परेका छन् । क्षेत्रफल र जनसंख्याको आधारमा सबैभन्दा ठुलो भारतमा सर्वाधिक असर परेको छ । यो सामग्री तयार गर्दासम्म भारतमा ८१ हजार ९१७ जना संक्रमित...
अमेरिकामा बेरोजगार भत्ताका लागि फाराम भर्ने ३ करोड ६० लाख
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै अमेरिकामा तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम...
दक्षिण एसियामा मात्रै ६ महिनाभित्र १२ लाख बालबालिकाको ज्यान जान सक्छ : युनिसेफ
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरोना भाइरस महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ । जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा युनिसेफले यो आँकलन तयार पारेको हो ।...
तीन करोड ६० लाखले बेरोजगार भत्ता फाराम भरे
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
अमेरिका । अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा...
राेहिंग्या शरणार्थी शिविरमा दुईजना सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
बङ्गलादेश ।बङ्गलादेशस्थित राेहिंग्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो ।भिडभाडका कारण सरसफाई नभएको शरणार्थी शिविरमा कोभिड१९ सङ्क्रमणपछि राहिंज्या शरणार्थी...
चीनले सहयोग गरेका ह्याकरहरूले अमेरिकी अनुसन्धान चोर्न खोजेका हुन् ?
एजेन्सी
जेठ ०१, २०७७
बीबीसी । चीनको सहयोग रहेका ह्याकरहरूले कोभिड१९ महामारीबारे अनुसन्धान गरिरहेका अमेरिकी संस्थाहरूलाई निसाना बनाएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। सङ्घीय जाँच ब्यूरो एफबीआईका अनुसार कोरोनाभाइरस सङ्क्रमणबारे खोप, उपचार र परीक्षणजस्ता विषयमा काम गरिरहेका अमेरिकी समूहहरूबाट विवरण ह्याक गर्ने प्रयास भइरहेको छ।...
विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
मेक्सीकाे ।मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको...
मेक्सिकोमा रक्सी सेवनबाट ४२ जनाको मृत्यु
एजेन्सी
जेठ ०१, २०७७
मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना...
भारतमा एकै दिन १३४ जनाको मृत्यु, कति पुगे संक्रमित ?
एजेन्सी
जेठ ०१, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको...
भारतमा ट्रक र बस ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु, ५० घाइते
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
गुना । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस...
विश्वभर संक्रमित ४५ लाख पुग्न लाग्दा मृत्यु ३ लाखनजिक (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २७ हजार ९०० पुगेको छ । यो अघिलो दिनको तुलनामा ८८ हजार २२० जना बढी हो । त्यसैगरी मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ७७ जना पुगेको छ । उपचारपछि ठीक...
स्पेनमा ११३ वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त
एजेन्सी
जेठ ०१, २०७७
एजेन्सी । स्पेनमा सबैभन्दा ज्येष्ठ ११३ वर्षीया वृद्धा महिला कोरोना संक्रमणमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केयर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया ती वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।...
न्युजिल्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्
रासस
बैशाख ३१, २०७७
न्युजिल्याण्डमा लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित नभेटिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन हौसला मिलेको बताए। न्युजिल्यान्डमा अधिकांश व्यवसाय, मलहरू, खुद्रा पसलहरू तथा रेस्टुराँहरु बुधबार...
स्पेनका ११३ वर्षीया वृद्धाले जितिन् कोरोना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकाे हाे । अमेरिकामा जन्मिनु भएकी मारिया...
पुटिनका प्रवक्तामा पनि कोरोना देखियो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
रूसमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । रूसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी छ । मंगलबार मात्रै रूसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ५ जनाको मृत्यु भएको...
भारतमा ७४ हजार भन्दा बढी संक्रमित, यस्तो छ पछिल्लो अवस्था
एजेन्सी
बैशाख ३१, २०७७
नयाँदिल्ली । भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये २४ हजार ३८५...
तीन महिनाभित्र अमेरिकामा एक लाख ४७ हजारको ज्यान जान सक्ने
एजेन्सी
बैशाख ३१, २०७७
एजेन्सी । युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ । आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका...
विश्वभर साढे ४३ लाखमा कोरोना संक्रमण, मृत्यु २ लाख ९२ हजार (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । विश्वभर संक्रमितको संख्या ४३ लाख ३७६२५ पुगेको छ । हिजो मंगलबारमात्रै ७४ हजार १९३ जना संक्रमित थपिएका हुन् भने ३ हजार ३९९ जनाको मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्ममा...
मोदीले गरे देशवासीलाई सम्बोधन, विशेष आर्थिक कार्यक्रम घोषणा (भिडियो)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
भारत कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरेका छन् । उनले धैर्य रहन आग्रह गर्दै विशेष आर्थिक कार्यक्रम घोषणा गरेका छन् । हेर्नुस् भिडियो
«
1
...
81
...
162
163
164
165
166
167
168
169
170
...
187
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय