बैशाख २०, २०८१, बिहीबार
               

भारतमा कोरोना संक्रमण बढ्दो, हेर्नुस् सार्क मुलुकको अवस्था

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै सदस्य मुलुक कोरोना संक्रमणको मारमा परेका छन् ।

क्षेत्रफल र जनसंख्याको आधारमा सबैभन्दा ठुलो भारतमा सर्वाधिक असर परेको छ । यो सामग्री तयार गर्दासम्म भारतमा ८१ हजार ९१७ जना संक्रमित पुगेका छन् भने २ हजार २४९ जनाको मृत्यु भइसकेको छ । उपचारपछि निको हुनेको संख्या २७ हजार ९६९ जना छ ।

सबैभन्दा कम असर परेको भुटानमा २० जना संक्रमित छन् । त्यसमध्ये ५ जना निको भइसकेका छन् । नेपाल र भुटानबाहेक सबैले मानवीय क्षति भोगिसकेका छन् ।

क्रम संख्या देश संक्रमित मृत्यु निको
भारत
India
८१,९९७ २,६४९ २७,९६९
पाकिस्तान
Pakistan
३५,७८८ ७७० ९,६९५
बंगलादेश
Bangladesh
१८,८६३ २८३ ३,३६१
अफगानिस्तान
Afghanistan
५,६३९ १३६ ६९१
माल्दिभ्स
Maldives
९८२ ४५
श्रीलंका
Sri Lanka
९२५ ४४५
नेपाल
Nepal
२४९ ३५
भुटान
Bhutan
२०

कस्तो लाग्यो ?

यो पनि