मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पार्टी प्यालेसमा विवाहः प्रहरी आएपछि बेहुला बेहुली नै फरार
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर खतराको रुपमा रहेको छ । भारतमा पनि यसको संक्रमण फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारतीय सरकारले विभिन्न निर्णय लिइरहेको छ । प्रदेशमा केही कुराहरुमा प्रतिवन्ध लगाइएको छ । यसका बाबजुत पनिपञ्जाबको मोगास्थित...
कोरोना संक्रमणबाट १३ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ३२ पुगेको छ । चीन, इटली र स्पेनमा सर्वाधिक (धेरै) संक्रमित देखिएका छन् । धेरै मृत्यु हुनेको संख्या भने...
इटालीमा कोरोना नियन्त्रणका लागि सेना परिचालन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
इटालीमा एकैदिन कोरोनाभाइरसका कारण ६२७ जनाको मृत्यु भएपछि केही सहरमा सेना परिचालनकाे तयारी भइरहेको छ । चीनका मेडिकल एक्पर्ट यो संकटसँग लड्न इटालीको सहयोगका लागि त्यहाँ पुगेका तथा इटालीमा मिलान सहरको करिब ६० किलोमिटरको दुरीमा कोरोनाभाइरसको बढी जोखिम रहेकाे बिबिसीले...
कोरोना कहर: बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी...
उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार
नेपाल फ्ल्यास
चैत ०८, २०७६
उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो । विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।कोरोनाको...
खबरमा छैन गाउँको नामः निर्भयाका दोषी विनयको गाउँ पुग्दा...
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । उत्तर प्रदेशको बस्तीबाट ३५ किलोमिटरको दुरीमा रुधौलीथाना क्षेत्र छ । त्यहाँ विनय शर्माको गाउँ छ । गाउँको नाम हामीले उल्लेख गरेका छैनौं । किनकी, यहाँका मानिसले भने, 'विनयको कारण हाम्रो यो गाउँको नाम खराब नहोस् । कृपया तपाइँले...
चीनमा खुल्न थाले फिल्म हल
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । चीनमा महिनौंदेखि बन्द रहेका सिनेमा हलहरु पुनः सञ्चालनमा आएका छन् । खबरअनुसार, करिब १७ वटा सिनेमा हल पुनः सञ्चालनमा आएको छ । कोरोनाभाइरसको महामारी चीनमा साम्य भएको बताइएको छ । शुक्रबार पूरै चीनमा कोही पनि नयाँ व्यक्तिमा कोरोना...
राष्ट्रपतिलाई कोरोना संक्रमणको आशंका, स्वास्थ्य जाँच गरिने
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । यसैबीच, भारतका राष्ट्रपति रामनाथ कोविन्दको पनि स्वास्थ्य जाँच गरिने भएको छ । राष्ट्रपति कोविन्दले हालै राष्ट्रपति भवनमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेका थिए । जहाँ कोरोना संक्रमणको आशंका गरिएका सांसद...
पटाका कारखानामा आगलागी, पाँच महिलासहित आठको मृत्यु
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । तयिमलनाडुको विरुधुनगर जिल्लामा रहेको एक पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परेर ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला छन् । त्यहाँका प्रहरीका अनुसार उक्त कारखानामा ३०...
इटालीमा एकैदिन ६२७ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
एजेन्सी। चिनबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमासबैभन्दा धेरैको मृत्यु भएको हो ।चीनमा यो भाइरसबाट ३२...
कोरोना फैलिन नदिन चार दिने कर्फ्यू घोषणा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कर्फ्यूको घोषणा गरिएको छ । राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कर्फ्यू लागू भएको छ । कर्फ्यू आगामी सोमबार बिहान ६ बजेसम्म जारी रहने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ ।...
कोरोनाको इपिसेन्टर चीन र २२ राष्ट्रबीच भिडियो कन्फरेन्स
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९)को जोखिम न्यूनीकरण र अनुभव आदानप्रदानका लागि चीनसँग भिडियो कन्फरेन्स भएको छ । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता जनाएका थिए । कन्फरेन्समा चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालिएको...
भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा
रासस
चैत ०७, २०७६
एजेन्सी । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका...
शेयर बजार घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा
रासस
चैत ०७, २०७६
एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन सुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गरेको खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको सुरुदेखि...
उत्तरी अफगानिस्तानमा विस्फोट हुँदा आठको मृत्यु २२ घाइते
रासस
चैत ०७, २०७६
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी...
इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा लकडाउन
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको...
फिफाले गर्यो विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोगको घोषणा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार विश्व स्वास्थ्य संगठनलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरे। अध्यक्ष इन्फान्टिनोले...
सात वर्षपछि मुस्कुराइन् निर्भया: दोषीलाई फाँसी अघि जे गरियो...
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । सात वर्ष तीन महिना चार दिनपछि त्यो बिहान (घाम) झुल्कियो । जुन बिहान देखेर निर्भया साँच्चिकै मुस्कुराइन् । शुक्रबार बिहान निर्भया बलात्कार तथा हत्याकाण्डका चार जना दोषीलाई अपराधको सजाय फाँसी दिइयो । सन् २०१२ डिसेम्बर १६ । भारतको...
आमाले निर्भयाको फोटो छातीमा टाँसिन् र भनिन्...
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । देशमा 'न्यायको समय'को सबैले प्रतीक्षा गरिरहेका थिए । भारतमा निर्भयाका बलात्कारी ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिइएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरूलाई फाँसी दिइएको हो । बिहीबार निर्भया मामिलाका...
चीनमा भन्दा इटलीमा कोरोनाले धेरैको ज्यान लियो
नेपाल फ्ल्यास
चैत ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा इटलीमा धेरै मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार एकै दिन थप ४ सय २७...
«
1
...
92
...
183
184
185
186
187
188
189
190
191
...
197
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय