जेठ ०२, २०८१, बुधबार
               

चीनमा खुल्न थाले फिल्म हल

एजेन्सी
चैत ०८, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा महिनौंदेखि बन्द रहेका सिनेमा हलहरु पुनः सञ्चालनमा आएका छन् । 

खबरअनुसार, करिब १७ वटा सिनेमा हल पुनः सञ्चालनमा आएको छ ।

कोरोनाभाइरसको महामारी चीनमा साम्य भएको बताइएको छ । 

शुक्रबार पूरै चीनमा कोही पनि नयाँ व्यक्तिमा कोरोना संक्रमण नभएको बताइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण चीनमा थुप्रै ठूला फिल्महरु प्रदर्शनमा रोक लगाइएको थियो ।

फिल्महल सञ्चालनमा आएसँगै पूराना हिट फिल्महरु पुनः देखाइनेछ ।


कस्तो लाग्यो ?

यो पनि