जेठ ०२, २०८१, बुधबार
               

इटालीमा कोरोना नियन्त्रणका लागि सेना परिचालन

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

इटालीमा एकैदिन कोरोनाभाइरसका कारण ६२७ जनाको मृत्यु भएपछि केही सहरमा सेना परिचालनकाे तयारी भइरहेको छ ।

चीनका मेडिकल एक्पर्ट यो संकटसँग लड्न इटालीको सहयोगका लागि त्यहाँ पुगेका तथा इटालीमा मिलान सहरको करिब ६० किलोमिटरको दुरीमा कोरोनाभाइरसको बढी जोखिम रहेकाे बिबिसीले जनाएकाे छ । 

कोरोना संक्रमणका कारण इटालीमा मर्नेको संख्या चार हजार नाघिसकेको हुँदा सरकारी सेना परिचालनको तयारी भइरहेको बीबीसीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि