जेठ ०३, २०८१, बिहीबार
               

फिफाले गर्यो विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोगको घोषणा

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार विश्व स्वास्थ्य संगठनलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरे । अध्यक्ष इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूको सहयोगका लागि छुट्टै विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने पनि बताए। 
 


कस्तो लाग्यो ?

यो पनि