मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा कोरोनाबाट अहिलेसम्म साढे ५५ हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या झण्डै तीस लाख पुगेको छ भने साढे ५५ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । सरकारी अधिकारीहरूकाअनुसार कुल संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो...
भारतमा एकैदिन १० लाखभन्दा बढीकाे काेरोना परीक्षण
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
भारतले कोरोनापरीक्षण दर बढाएको छ । आफूले १० लाखभन्दा बढी मानिसमा कोरोना परीक्षण गर्ने क्षमता हासिल गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा १० लाख भन्दा धेरैको नमूना सङ्कलन भएको भारतको स्वास्थ्य मन्त्रालयको दाबी छ ।...
अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, १० लाखभन्दा बढीले गरे बीमा आवेदन
एजेन्सी
भदौ ०६, २०७७
अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन दिइरहेका छन् । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको छ । अमेरिकामा कोरोना महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना...
२ वर्षमा महामारी नियन्त्रणमा आउने डब्लुएचओको विश्वास
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् । सन् १९१८ मा स्पेनिस फ्लूको महामारी...
'स्पेनिस फ्लूभन्दा कोरोना चाँडै नियन्त्रणमा आउँछ'
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र कोरोना भाइरसबाट उत्पन्न महामारीबाट विश्वले पार पाउन सक्ने आशा व्यक्त गरेको छ । कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ । डब्लुएचओका अनुसार, १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो...
भारतकाे एक जलविद्युत आयोजनामा भीषण आगलागी, ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
भारतको तेलंगानास्थित जलविद्युत आयोजनामा भीषण आगलागी भएको छ । सो आगलामीमा परेर कम्तिमा ९ जनाको ज्यान गएको छ । श्री सैलम जलविद्युत आयोजनामा आगलागी भएकाे हाे ।१० जनाको जिवितै उद्दार गरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । आगलागी हुँदा उक्त आयजनास्थलमा१९...
ट्रम्पले अमेरिकालाई अन्धकार बनाएको बाइडेनको आरोप
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् । डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन नेपाली समय अनुसार शुक्रबार बिहान आफ्नो सम्बोधनको क्रममा जो बाइडेनले...
वुहानको वाटर पार्कमा भव्य पार्टी (तस्बिरसहित)
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
हजारौंको भीड बिना मास्क वाटर ट्युबमा उफ्रिरह्यो र म्युजिक फेस्टिभलमा रमायो । चीनको वुहान सहरमा सप्ताहन्तमा देखिएको दृश्य हो यो । कोरोना भाइरस (कोभिड१९) को संकटको बेला विश्वमा यस्ता दृश्य भेटिँदैनन् । करिब ८ महिनाअघि यो सहरबाटै कोरोना भाइरस संंक्रमण...
एलेक्सी नभाल्नीः ‘विष खुवाइएका’ विपक्षी नेतालाई जर्मनी लग्न ‘एयर एम्बुलेन्स तयार’
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
एजेन्सी । विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन् ।...
किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ । मुलुकका नीतिगत...
कोरियामा फेरि महामारीको रुपमा फैलिँदै कोरोना
एजेन्सी
भदौ ०४, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यसपटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ ०४, २०७७
काठमाडौं । भारतमा एकैदिन(पछिल्लो २४ घण्टामा) ६९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि साउन २८ गते एकै दिनमा ६७ हजार व्यक्तिमा संक्रमण पुष्टि...
मालीका राष्ट्रपतिले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडाैं।मालीका राष्ट्रपति इब्राहिम बुबाकार केइटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मालीको सरकारी टिभीमा सम्बोधन गर्दै उनले संसद् र सरकार पनि भङ्ग गरेको घोषणा गरेको बिबिसीले जनाएको छ । आफ्नो शासनकालमा रक्तपात भएको म हेर्न चाहन्न, राष्ट्रपति बुबाकारकाे भनाइ छ...
फोक्सोमा संक्रमण देखिएपछि भारतका पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था थप नाजुक
एजेन्सी
भदौ ०३, २०७७
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले बयान जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जानकारी दिएको हो । भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्थामा विशेषज्ञ डाक्टरले...
कोरोनाबाट भारतमा एकैदिन एक हजार ९२ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
भारतमा थप६४ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएकाे छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा...
विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
भदौ ०३, २०७७
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २३ लाख ६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५७ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार ३५३...
कोरोनाबाट प्रभावित तीन देशको यस्तो छ अवस्था
एजेन्सी
भदौ ०३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २७ लाख ६७ हजार २७३ पुगको छ । संक्रमितमध्ये ५२ हजार ८८९ जनाको मृत्यु भइसककेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी संक्रमितमध्ये २० लाख ३७ हजार ८७० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका...
मालीका राष्ट्रपति र प्रधानमन्त्री पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
अफ्रिकी राष्ट्र मालीमा विद्रोही सैनिकहरूले कु गर्नेप्रयास गरेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति इब्राहिम केइताविरुद्ध केही समययता भइरहेको प्रदर्शनबीच सैनिकहरुले सत्ता आफ्नो हातमा लिएको बताइएको छ । अफ्रिकन युनियनका प्रमुख मौसा फकी महामतले मंगलबार सेनाले मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई...
भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना
एजेन्सी
भदौ ०२, २०७७
भारतीय गृहमन्त्री अमित शाहपुनः अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट निको भएपछि पनि थकान र जीउ दुख्नेलगायतका समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) अस्पताल भर्ना...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना परीक्षण
एजेन्सी
भदौ ०२, २०७७
नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ । मन्त्रालयले भनेको छ, भारतभर (२४ घन्टामा) आठ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी...
«
1
...
63
...
126
127
128
129
130
131
132
133
134
...
169
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय