जेठ ०५, २०८१, शनिबार
               

भारतकाे एक जलविद्युत आयोजनामा भीषण आगलागी, ९ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

भारतको तेलंगानास्थित जलविद्युत आयोजनामा भीषण आगलागी भएको छ । सो आगलामीमा परेर कम्तिमा ९ जनाको ज्यान गएको छ ।

श्री सैलम जलविद्युत आयोजनामा आगलागी भएकाे हाे ।  १० जनाको जिवितै उद्दार गरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । 

आगलागी हुँदा उक्त आयजनास्थलमा १९ जना मजदूर थिए ।


कस्तो लाग्यो ?

यो पनि