मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतीय रक्षामन्त्री किन जाँदैछन् रुस ?
एजेन्सी
भदौ १३, २०७७
भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा आउने जानकारी रुसमा रक्षामन्त्री सेर्गेइ सोइगुले दिएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आगामी हप्ता (सेप्टेम्बर ४ देखि ६ तारिखसम्म) रुसको भ्रमण गर्ने...
चर्चित हलिउड अभिनेता चाडविक बोसम्यानको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
चर्चित हलिउड अभिनेता चाडविक बोसम्यानको मृत्यु भएको छ । ब्ल्याक प्यान्थर का शीर्ष अभिनेता बोसम्यानको शुक्रबार मृत्यु भएको हो ।सो फिल्मसन् २०१८ मा रिलिज भएको थियो । ४३ वर्षीय अभिनेता पेटको क्यानसरबाट पीडित थिए । उनको मृत्यु अमेरिकाको लस एन्जल्सस्थित...
जापानी प्रधानमन्त्री सिन्जो आवेद्वारा राजीनामाको घोषणा
नेपाल फ्ल्यास
भदौ १२, २०७७
जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री आवेले जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गरेका थिए । उनी...
चीनले शक्तिप्रदर्शन गर्दा क्षेप्यास्त्र प्रयोग गरेको भन्दै अमेरिकाको आपत्ति
नेपाल फ्ल्यास
भदौ १२, २०७७
साउथ चाइना सीमा चीनले ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेकोमा अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकाको रक्षा मन्त्रालयले चीनको उक्त कदमलाईशान्ति र सुरक्षालाई चुनौतीभएको जनाएकोछ । चीनलेपारासेल टापुमा सैन्य अभ्यासका दौरान कम्तिमा चारवटा क्षेप्यास्त्रको परीक्षण गरेको थियो । पेन्टागनले चीनको उक्त कदम...
अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी, चार जनाको मृत्यु
एजेन्सी
भदौ १२, २०७७
अमेरिकाको लुइजियाना राज्यमा शक्तिशाली समुद्री आँधीबाट कम्तीमा चार जनाको मृत्यु भएको छ । लरा नामक आँधीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् । आँधीपछि लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ...
भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ १२, २०७७
भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्ला दिनहरुमा संक्रमितको...
कोरोनाबाट विश्वभर ८ लाख ३० हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस संक्रमणका कारण...
युट्युबले ३ महिनामा हटायो एक करोड १४ लाख भिडियो
नेपाल फ्ल्यास
भदौ ११, २०७७
भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बारेमा...
टिकटकका कार्यकारी प्रमुख मायरले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ ११, २०७७
टिकटकका कार्यकारी प्रमुख केभिन मायरले पदबाट राजीनामा दिएका छन् । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख मायरले राजीनामा दिएका हुन् । उनी केही महिना मात्र सो पदमा नियुक्त भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी...
स्कटल्यान्डले बनायो १२ मिनेटमै कोरोनाको नतिजा दिने मेसिन
एजेन्सी
भदौ ११, २०७७
स्कटल्यान्डमाकोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै रिपोर्ट हेर्न मिल्ने भएको छ । स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडिएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको जनाएको छ । यो सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न सजिलो...
भारतमा ६० हजारभन्दा बढी संक्रमितको मृत्यु
एजेन्सी
भदौ ११, २०७७
भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको...
जापानमा तातो हावा चल्दा २५ को मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस...
भारतीय पूर्वराष्ट्रपति मुखर्जी ‘डिप कोमा’मा– सैनिक अस्पताल
नेपाल फ्ल्यास
भदौ १०, २०७७
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी डिप कोमा मा रहेकाउनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो । सो अस्पतालले पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको...
भाइरस र आँधी विरुद्ध तयार रहन किमको आह्वान
नेपाल फ्ल्यास
भदौ १०, २०७७
उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमसहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन...
कोरोनाबाट प्रभावित १५ देश (सूचीसहित)
एजेन्सी
भदौ १०, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म दुई करोड ४० लाखभन्दा बढी मानिस संक्रमितभएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर आठलाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा दुईलाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट...
एकैदिन २ लाख ४८ हजार संक्रमित थपिए, ६ हजार ५६ को मृत्यु
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं विश्वभर एकैदिन २ लाख ४८हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । वर्ल्डोमिटरका अनुसारथप ६हजार ५६को,एकै दिन मृत्यु भएको छ ।कोरोना संक्रमणले विश्वभर मृत्यु...
चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान...
विश्वमा दुई करोड ३८ लाख नाघ्यो कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठन अनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका...
फिलिपिन्समा विष्फोट हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । फिलिपिन्सको दक्षिणी प्रान्तमा सोमबार भएका दुई शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना सर्वसाधारण र अरु सुरक्षाकर्मी रहेका छन् । एक घण्टाको अन्तरमा गराइएको ती विस्फोटमा ७५ जना मानिस घाइते भएका छन्...
साढे चार महिनापछि एक व्यक्तिमा फेरि संक्रमण, के भन्छन् वैज्ञानिक ?
एजेन्सी
भदौ ०९, २०७७
कोरोना भाइरस (कोभिड-१९) संक्रमणपश्चातस्वस्थ (निको) भएकाहङकङका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ । ३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे चार महिनापछि दोस्रो पटक संक्रमण पुष्टि भएको हो । ती संक्रमित १४ दिन अस्पतालमा उपचार गरेर कोरोनामुक्त भएका...
«
1
...
62
...
124
125
126
127
128
129
130
131
132
...
168
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय