जेठ ०४, २०८१, शुक्रबार
               

चर्चित हलिउड अभिनेता चाडविक बोसम्यानको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

चर्चित हलिउड अभिनेता चाडविक बोसम्यानको मृत्यु भएको छ । ‘ब्ल्याक प्यान्थर’ का शीर्ष अभिनेता बोसम्यानको शुक्रबार मृत्यु भएको हो ।सो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । ४३ वर्षीय अभिनेता पेटको क्यानसरबाट पीडित थिए । 

उनको मृत्यु अमेरिकाको लस एन्जल्सस्थित निवासमा मृत्यु भएको हो । मार्भलको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा सुपरहिरोको भूमिका निभाएका उनी यही फिल्मबाट विश्वमा परिचित थिए । 

यो पनि