मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा एकै दिन साढे २ लाख सङ्क्रमित थप
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौंः भारतमा कोरोना भाइरसबाट एकैदिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। त्यसैगरी सोही अवधिमा अरु तीन...
नेतृ सुकीको पार्टी खारेज गर्ने म्यान्मारी निर्वाचन आयोगको तयारी
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
नेपिडो । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउँदै...
भारतमा बढ्दो सङ्क्रमण र यसका मुख्य कारकहरू
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
सन् २०२० को मार्चको सुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार जना सहभागी भएका र त्यहाँ नेपालसहित एसियाका कैयौँ देशका मुस्लिम समुदायका...
विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको बिबिसीले जनाएकाे छ । खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ। दुर्घटनामा परेर चालक दल र अन्य...
भारतको महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १३ जना माओवादी विद्रोही मारिए
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
मुम्बई । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने...
ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा लड्दै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
कलकत्ता । हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् । पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ...
पेस्तोलले हानेको अभिनय गर्दै टिकटकको भिडियो बनाउँदा पड्किएर युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
स्वात, पाकिस्तान । भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । काबल भन्ने ठाउँमा बुधबार...
कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नयाँ दिल्ली । कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधि पठाएका हुन् । ती सहयोग सामग्रीहरु...
लडाइँ चलिरहेको इजरायल र प्यालेष्टाइनबीच भयो युद्धबिराम
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । केही समयदेखि द्वन्द चलिरहेको इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धबिराम भएको विभिन्न सञ्चार माध्यमले जनाएको छ । करिब ११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको बताइएको छ । बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको...
भारतमा एकैदिन ३ हजार ८७४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुधबार त्यहाँ २ लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । गत सोमबार...
बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरूको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरूले अन्धाधुन्ध गोली...
संयुक्त राष्ट्रसंघद्वारा गाजामा युद्धविराम गर्न आग्रह
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ ।मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसंघीय बालबालिका...
चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
बेइजिङ । चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।...
प्यालेष्टाइन र इजरायलको परिस्थितिलाई चीनले लियो चासो
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
बेइजिङ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेष्टाइन र इजरायल समस्याबारे चर्चा गर्दै अमेरिकाले सुरक्षा परिषद्को सम्बद्ध कुटनीतिक गतिबिधिमा अवरोध नगरेको दाबी गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच एक सातदेखि भएका द्वन्द्वका कारण २१५ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य...
चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
अरब सागरमा उत्पन्न भएको ताउते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु भएकाे छ । केरला, गुजरात,गोवा, महाराष्ट्र, मुम्बइलगायतका राज्यहरमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ । बेपत्ता...
राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
वासिङ्टन । अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः सुरु गरेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका...
बङ्गलादेशमा नयाँ प्रकारको कोभिड–१९ को संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
ढाका । बङ्गलादेशले कोभिड१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको संक्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक संक्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए...
जापानको जिडिपी ४.६ प्रतिशतले खुम्चियो
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ ।सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याङ्कविभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र...
विश्व नै खोप विभेदको जोखिममा छ: डब्लुएचओ
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरू र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले भने, 'पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तीब्र विभेद छ।' पेरिस पिस...
चक्रवातमा परी मुम्बइमा १२७ जना हराए
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
भारतीय सहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा पनि १२७...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
130
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय