मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
संयुक्त राष्ट्रंघले कोभिडविरुद्ध लड्न भारतलाई सघाउने
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो । संयुक्त...
पूर्वराष्ट्रपति ट्रम्पका वकिलको घरमा मार्यो एफबीआईले छापा
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलको घरमा एफबीआईले छापा मारेको छ । प्राप्त जानकारी अनुसार अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई) ले पूर्वराष्ट्रपति ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको हो । ट्रम्पका निजी वकिल तथा न्यूयोर्कका पूर्वमेयर रुडी...
भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनसङ्क्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालउले जानकारी...
तीन युरोपेली पत्रकारको हत्या
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरूले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरूले बताएका छन् । हत्या गरिएकाहरूमा दुई जना स्पेनिस र एक जना आइरिस पत्रकार छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरूमाथि आक्रमण...
ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
ब्राजिलमा गएको २४ घण्टायता कोभिड१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड१९ को सङ्क्रमणमा...
बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
बंगलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् । उनले बुधबार भने,-बंगलादेशले...
भारतमा एकैदिन ३ हजार बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
भारतमा एकैदिन ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन् । मंगलबार भारतभरि ३ हजार २८६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ । रतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले...
भारतीय प्रधानमन्त्री मोदी शोकमा
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शोकमा परेका छन् । आफ्नी काकीको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रधानमन्त्री मोदी शोकमा परेका हुन् ।कोरोनाबाट उनकी काकी नर्मदाबेन मोदीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको अहमदाबादस्थित एक अस्पतालमा उपचार गराइरहेकी...
जापान पनि कोरोनाको चपेटामा
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
टोकियो । जापानमा मङ्गलबार साँझसम्म कोरोना संक्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाव पारे झैँ जापानमा पनि कोरोना संक्रमित हुने र यसका कारण मृत्यु...
अमेरिकाले अन्य देशलाई कोरोनाको खोप दिने
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
वासिङ्टन । आस्ट्राजेनेकाको कोरोना भाइरसको खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो...
अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार अमेरिकाले...
भारतमा एकैदिन २ हजार ७७१ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्रतीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ । कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो...
कोरोना प्रभावित भारतलाई अमेरिकासहिति विश्वका धेरै देशबाट सहयोग
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नयाँ दिल्ली । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग...
दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
भारतको दिल्ली प्रदेशमा १८ वर्षमाथिका सवैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिए । अहिले बचत रहेको...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजार नाघ्यो
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
ब्राजिलमा कोभिड-१९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजारभन्दा बढी पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा...
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः सुरु
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः सुरु भएको बताएकाम छन् । उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण सुरु भइसकेको जानकारी दिएकाे...
इराकमा अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगलागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तिमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि प्राप्त समाचारमा शनिवार राति खतिब अस्पतालमा सुरू भएको आगलागीमा परेर एक सय जनाभन्दा...
प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पतालहरुलाई प्रधानमन्त्री मोदीको आग्रह
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरूलाई आग्रह गर्नुभएको छ । मन की बात नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरूले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस...
अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हटाइयो
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
वासिङ्टन । रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ले...
भारतको उत्तराखण्डमा हिमताल फुटेर आठ जनाको मृत्यु, सयौँ घाइते
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
उत्तराखण्ड । भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
131
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय