मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा संक्रमितका लागि नयाँ औषधि प्रयोग गर्न अनुमति
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
नयाँ दिल्ली । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ ।औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टूडीजी नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन रूपमा अनुमति दिएको हो...
भारतको पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ । पक्राउ पर्ने हरूमा मन्त्रीहरु...
भारतमा संक्रमितहरु तीन लाखबाट घटे
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
इजरायली हवाई आक्रमणमा १८८ जना प्यालेस्टाइनी मारिए
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
गाजा । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टाइनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेस्टाइनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौँ दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ...
पाकिस्तानमा दुर्घटना हुँदा एकैपरिवारका ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएकोअधिकारीहरूले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक...
भारतमा दैनिक संक्रमण र मृत्युदरमा केही कमी
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म...
चीनले रद्द गर्याे सगरमाथा आरोहण
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा संक्रमण बढेकाले चीनले आफ्नो...
भारतमा दैनिक संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढी
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
नयाँ दिल्ली । भारतमा कोरोनाबाट दैनिक संक्रमित सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मुलुकभरी कोरोनाबाट दैनिक थप संक्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि संक्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड...
जापानको थप तीन राज्यलाई स्वास्थ्य संकट क्षेत्र घोषणा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
टोकियो । जापानले कोरोना वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य संकट क्षेत्र घोषणा गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य संकट बिस्तार गर्ने घोषणा गरेका हुन् । सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो...
कोरोनाका कारण स्थगित गरिएको अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन्। यसका लागि उडानपूर्व कोभिड१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ । अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका...
भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री सुरु
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
भारतको औषधि नियामक निकायले कोभिड१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय सहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप...
इजरायली–प्यालेस्टिनीको लडाईं अन्त्य हुन समय लाग्छ : प्रधानमन्त्री नेतन्याहू
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
जेरूसेलम । गाजाका हमास नेतृत्वसँगको लडाईं अन्त्यका लागि समय लाग्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।उनले भनेका छन्, गाजामा हमासको बिरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब छैन, यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा...
दक्षिण कोरियाले बनायो घरमै बसेर आफैले कोरोना परीक्षण गर्न मिल्ने कीट
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
सउल । दक्षिण कोरियाले आफूलाई कोरोना संक्रमण भए नभएको थाहा पाउन आफैले परीक्षण गर्न मिल्ने कीट निर्माण गरेको छ । उक्त किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना लागेको...
कोरोनाको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोरोनाका प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओले भारतमा पाइएको कोरोना भाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका...
रूसको एक विद्यालयमा आक्रमण, ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काजान । रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो । पछिल्लो...
अमेरिकामा कोरोना संक्रमित सङ्ख्या घट्ने क्रम जारी
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
न्यूयोर्क । अमेरिकामा विगत २४ घण्टामा कोरोनाबाट संक्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड१९ संक्रमित ६६७ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्यांकले...
अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चार जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन...
चीनमा लगाइयो ३० करोडभन्दा बढी व्यक्तिलाई कोरोनाको खोप
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
बेइजिङ । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोरोनाविरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्याङ्क कोभिड१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका...
भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको...
पाकिस्तानी प्रधानमन्त्री खान साउदीको तीनदिने भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुँदै
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीनदिने भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुने बताइएको छ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
130
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय