मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
इजरायलमा १६ वर्षभन्दा कम उमेरकालाई पनि कोभिडबिरूद्ध खोप
नेपाल फ्ल्यास
जेठ २३, २०७८
इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो...
बुर्किना फासोमा विद्रोहीको आक्रमण, १३२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २३, २०७८
सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरूमा भएको यो भयानक आक्रमण हो । सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा...
अमेरिकी अर्थतन्त्रः तिब्र वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदार वा आपूर्तिको अभाव
नेपाल फ्ल्यास
जेठ २३, २०७८
कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीब्र गतिमा अघि बढेको छ । कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै...
अफगानिस्तानमा बम विस्फोटमा परी ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।अफगानस्तिानको उत्तरी बादगीस प्रान्तमा बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ।अफनागिस्तानस्थितस्थानीय सरकारी अधिकारीहरूका अनुसारआइतबार सडकमा राखिएको बम बिस्फोटनहुँदागाडीमा सवार ११ जनाको मृत्यु भएको हो । उनीहरुका अनुसार तालिवान समूहले सडकछेउमा राखेको सो बम विस्फोट भएको हो । बादगिस...
भारतमा दुई महिनायताकै सबैभन्दा कम संक्रमित
नेपाल फ्ल्यास
जेठ २३, २०७८
भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा...
चीनको गान्सुमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २२, २०७८
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउसिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहानरेल दुर्घटना भएको हो। प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार...
भारतमा संक्रमित घटे पनि मृतकको संख्या बढ्दो
नेपाल फ्ल्यास
जेठ २२, २०७८
भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार ३८० जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमित हुनेको संख्यामा भने पछिल्लो साता ओरालो लागे पनिदैनिक मृत्यु हुनेको संख्यामा कमी आएको छैन । पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५२९...
अफगानिस्तानको शान्तिबारे चीनले गर्यो दुई देशका विदेशमन्त्रीसँग छलफल
नेपाल फ्ल्यास
जेठ २२, २०७८
बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा छलफल गरेको छ । वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी भएको भिडियो सम्मेलनमा...
अमेरिकाद्वारा थप लगानीमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची बिस्तार
नेपाल फ्ल्यास
जेठ २२, २०७८
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको...
भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना...
भारतमा कोभिड–१९ बाट आज एक लाख ३४ हजार संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
भारतमा पछिल्लो २४ घण्टामा कोभिड१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा...
हालसम्म ३७ लाखभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७८
कोरोनाभाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ६७ हजार, भारतमा...
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरे । आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई...
चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्वारा प्रयोगको लागि मान्यता
नेपाल फ्ल्यास
जेठ २०, २०७८
जेनेभा । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक...
यस्तो छ कोरोनाबाट प्रभावित देशका संक्रमित र मृत्युको संख्या
नेपाल फ्ल्यास
जेठ २०, २०७८
बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । देश संक्रमित मृत्यु निको...
चिकित्सक आक्रमण गर्ने २४ जना पक्राउ
नेपाल फ्ल्यास
जेठ १९, २०७८
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए । होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार...
कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् । कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ, विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भनेका छन् । अहिलेको महामारी धेरै ठूलो...
भारतमा एकैदिन तीन हजार २०७ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
भारतमा कोरोनाभाइरस महामारी (कोभिड१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...
बिस्फोटमा परी अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काबुल । अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको...
नेदरल्यान्ड्सद्वारा भारतसँग हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
जेठ १९, २०७८
आम्स्र्टडम । नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ । भारतमा कोरोनाको महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो । तर कोरोना भाइरसको महामारीको उच्च...
«
1
...
23
...
45
46
47
48
49
50
51
52
53
...
128
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय