जेठ ०२, २०८१, बुधबार
               

सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २६ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

क्रस देश संक्रमितकाे संख्या मृतककाे संख्या  
संयुक्त राज्य अमेरिका तीन करोड ३६ लाख ३ हजार १९३ छ लाख ३ हजार ५२२  
भारत तीन करोड १ लाख ८३ हजार १४३ तीन लाख ९४ हजार ४९३  
ब्राजिल एक करोड ८३ लाख २२ हजार ७६० पाँच लाख ११ हजार १४२  
फ्रान्स ५८ लाख २८ हजार २६६ एक लाख ११ हजार १०१  
टर्की ५३ लाख ९८ हजार ८७८ ४९ हजार ४७३  
रुस ५३ लाख ६७ हजार ३१७ एक लाख ३० हजार ४७९  
बेलायत ४७ लाख १६ हजार ६५ एक लाख २८ हजार ३३०  
अर्जेन्टिना ४३ लाख ७४ हजार ५८७ ९१ हजार ९७९  
इटाली ४२ लाख ५६ हजार ४५१ एक लाख २७ हजार ४१८  
१० कोलम्बिया ४० लाख ९२ हजार ७४६ एक लाख ३ हजार ३२१  
यो पनि