जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा ८.२ रेक्टर स्केलकाे भूकम्प

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ ।

 भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ । अलास्का, अलास्काको पेनिनसुला र एलेउटिन टापुमा सुनामीको चेतावनी दिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि