चैत १५, २०८०, बिहीबार
               

तालिवानद्वारा राष्ट्रपति कार्यालय पनि कब्जा

एजेन्सी
साउन ३१, २०७८

ADVERTISEMENT

तालिवान विद्रोहीहरुले अफगानिस्तानको राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।

आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् ।

सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।

काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि