जेठ ०५, २०८१, शनिबार
               

इरानमा भूकम्प जाँदा ४० भन्दा बढी घाइते

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

इरानमा शक्तिशाली भूकम्प धक्का महसुस । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।

भूकम्पका कारण भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरू, सडकलगायतका संरचनाहरू भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।
 
भूकम्पले पु¥याएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि