मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कार बम विस्फोट हुँदा ४ प्रहरी अधिकारीको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको अर्घान्दाब जिल्लामा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा सात प्रहरी अधिकारी घाइते भएका प्रहरी प्रवक्ता जमाल बारीक्जाईले बताए । यस सामाचारको विस्तृत विवरण प्राप्त नभएको तर सरकारी अधिकारीहरूले यस घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।...
पटाका उद्योगमा आगलागी हुँदा १९ को मृत्यु, ३४ जना घाइते
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरूकेही घाइते समेत भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै...
भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नयाँ दिल्ली । कोरोना भाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी...
अफगानी सेनाको कारबाहीमा १५ जना लडाकू मारिए
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काबुल । अफगानी सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएको जनाइएको छ । सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर...
दिल्लीमा भूकम्पको धक्का
एजेन्सी
फागुन ०१, २०७७
भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राति भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको...
दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
नेपाल फ्ल्यास
माघ ३०, २०७७
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरूबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उनीहरूबीच...
माेदीले घुँडा टेकेर भारतकाे भूमि चीनलाई सुम्पिए : राहुल गान्धी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र माेदीले चीनसामु घुँडा टेकेरभारतकाे भूमि चीनलाई सुम्पिएकाे टिप्पणी गरेका छन् । शुक्रबार भएकोपूर्वी लद्दाखमा चीन र भारतबीचकाे सम्झाैताबारे बाेल्दै उनले साे टिप्पणी गरेका हुन् । उनले भनेका छन्- प्रधानमन्त्री नरेन्द्र माेदी...
टेक्सासमा एकैचोटी सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किए, ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ३०, २०७७
टेक्सास ।अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बिहानको समयमाटेक्सासमा बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं...
कतारमा कोरोनाकाे नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द
नेपाल फ्ल्यास
माघ ३०, २०७७
दोहा- कतारमाकोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा व्यापारिक केन्द्र बन्द भएका छन् । सामाजिक दूरीलगायतका कोभिड- १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६ ब्यापारिक केन्द्र बन्द गरिदिएको हो। कतारको वाणिज्य र उद्योग मन्त्रालयले बन्द गरिदिएका महल...
चीनमा बीबीसीको प्रसारण प्रतिबन्ध
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।चीनले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य रिपोर्टिङ गरेको आरोप लगाउँदै चीनले आफ्नो मुलुकमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरेको हो । कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि बीबीसीबाट...
‘टोकियो ओलम्पिक प्रमुख मोरी राजिनामा दिने मनस्थितिमा’
नेपाल फ्ल्यास
माघ ३०, २०७७
टोकियो । टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुगेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । उनले महिलाहरू बैठकमा बढी बोल्छन् भनेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी...
अफगान सेनाको हवाई कारबाहीमा २७ तालिवानी मारिए
नेपाल फ्ल्यास
माघ २९, २०७७
अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरूलुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहरएसेराज र...
रुसको खोपले पायो बहराइनमा अनुमति
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडाैं।बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो । राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले...
अमेरिकाद्वारा म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
माघ २९, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले 'कू' गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा...
प्रशान्तमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
नेपाल फ्ल्यास
माघ २९, २०७७
अष्ट्रेलिया । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली प्रशान्तमा शक्तिशाली भूकम्प गएकोछ । वैज्ञानिकहरूले भूकम्प पछि सुनामीको चेतावनीदिएका छन् । लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो । भूकम्पपछि अष्ट्रेलियाको...
बाइडेन र सी जिनपिङबीच टेलिफोन सम्वाद
नेपाल फ्ल्यास
माघ २९, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन सम्वाद भएकाे छ । बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक टेलिफोनमा कुराकानी भएकाे चाइना मर्निङ पोष्टले जनाएकाे छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच...
लुटेरा समूहले अन्धाधुन्ध आक्रमण गर्दा नाइजेरियामा २३ सर्वसाधारणको हत्या
नेपाल फ्ल्यास
माघ २८, २०७७
अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले...
म्यान्मारमा सैन्य 'कू'को विरोधमा प्रदर्शन थप चर्किदै
नेपाल फ्ल्यास
माघ २८, २०७७
म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी...
यूएईको मंगल ग्रहमा यान पठाउने अभियान सफल
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।मंगल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ । बिबिसीका अनुसार पृथ्वीबाट लगभग ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान मंगल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको छ । अनुसन्धानकर्ताका अनुसार होप अर्थात् विश्वासनामक अभियानअन्तर्गतको सो...
न्यूजिल्याण्डमा टाइ नलगाएको भन्दै सांसदलाई बाहिर निकालियो
नेपाल फ्ल्यास
माघ २८, २०७७
एजेन्सी । न्यूजिल्याण्डमा एक सांसदलाई टाइ नलगाएको भन्दै संसदबाट बाहिर निकालिएको बताइएको छ । प्राप्त जानकारी अनुसार माओरी पार्टीका नेता एवं सांसद राविरी वेइतितीले आफ्नो सांस्कृतिक मूल्यसँग मेल नखाने भन्दै टाइ लगाउन अस्वीकार गरेका छन् । न्यूजिल्याण्डमा पुरुष सांसदहरुले संसदमा...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
140
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय