जेठ ०५, २०८१, शनिबार
               

दिल्लीमा भूकम्पको धक्का

एजेन्सी
फागुन ०१, २०७७

ADVERTISEMENT

भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राति भूकम्प गएको छ ।

भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् ।

राति १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

६.३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि