जेठ ०६, २०८१, आइतबार
               

कार बम विस्फोट हुँदा ४ प्रहरी अधिकारीको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको अर्घान्दाब जिल्लामा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा सात प्रहरी अधिकारी घाइते भएका प्रहरी प्रवक्ता जमाल बारीक्जाईले बताए । 

यस सामाचारको विस्तृत विवरण  प्राप्त नभएको तर सरकारी अधिकारीहरूले यस घटनाको अनुसन्धान भइरहेको बताएका छन् । यसैबीच नाम नबताउने शर्त एक प्रहरी अधिकारीले शनिबार बिहान ७ः३० मा प्रहरी अधिकारीहरुलक्षित एक अर्काे बम विस्फोटमा परी चार प्रहरीको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका जानकारी दिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि