जेठ ०४, २०८१, शुक्रबार
               

यूएईको मंगल ग्रहमा यान पठाउने अभियान सफल

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ ।

बिबिसीका अनुसार पृथ्वीबाट लगभग ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान मंगल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको छ । 

अनुसन्धानकर्ताका अनुसार होप अर्थात् विश्वासनामक अभियानअन्तर्गतको सो यानले मंगल ग्रहको मौसमको प्रवृत्तिबारे विवरण संकलन गर्नेछ । उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–एनामक रकेटमार्फत् अन्तरिक्षमा पठाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि