जेठ ०६, २०८१, आइतबार
               

जम्मू–कास्मिरमा गोली चल्दा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

भारतको जम्मू–कास्मिरस्थित श्रीनगर शहरमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने दुवै स्थानीय छन् । 

श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ । घाइतेको उपचार भइरहेको बताइएको छ । 

यसअघि दुई अलग मुठभेडमा प्रहरीको गोली लागेर कास्मिरको शोपिया र बडगाम जिल्लामा तीनजना आक्रमणकारी मारिएका थिए । यसका अलावा एक प्रहरीको पनि मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि