मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
लिबियाका नयाँ नियुक्त प्रधानमन्त्रीले सम्हाले कार्यभार
नेपाल फ्ल्यास
चैत ०३, २०७७
तोब्रुक । लिबियाका नव नियुक्त अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबैबाहले सोमबारदेखि कार्यभार सम्हालेका छन् ।आगामी डिसेम्बरमा निर्वाचन गर्ने मुल कार्यभारका साथ अन्तरिम प्रधानमन्त्री बनाइनु भएका डिबैबाहले सपथ ग्रहण पनि सोमबार नै गरेका थिए । उत्तर अफ्रिकी मुलुक लिबियामा तत्कालिन तानाशाही...
म्यान्मारमा थप सैन्य कानून लागु
नेपाल फ्ल्यास
चैत ०३, २०७७
न्यापित, म्यानमार । म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानून लागु गरेको छ । म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ...
भारतमा करिब तीन करोडले कोरोनाविरुद्ध खोप लगाए
नेपाल फ्ल्यास
चैत ०२, २०७७
भारतमा गत जनवरी १६ देखि कोभिड१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको...
सिरियामा एक दशकको युद्ध, तीन लाख ८८ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
बेरूत । सिरियामा एक दशक पहिले सुरु भएको गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको तथ्यांक अनुसार द्वन्द्वका कारण...
इजरायल दुई वर्षमा चार पटक निर्वाचन
नेपाल फ्ल्यास
चैत ०१, २०७७
इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौँथो पटक निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई नै सैनिक भूमिकाबाट...
अचम्मका क्याफे : टेबलमै रकून र सर्फ बेरिन आइपुग्छ
नेपाल फ्ल्यास
चैत ०१, २०७७
शाङ्घाई । तपाइँलाई क्याफे भन्नेवित्तिकै दिमागमा कस्तो चित्र आउँछ ? स्वाभाविक रुपमा क्याफेमा थरिथरिका कफी, चिया र हल्काफुल्का खानेकुरा राखिएका हुन्छन् । तर चीनको ठूलो सहर शाङ्घाईमा कतिपय क्याफे भिन्न किसिमका छन्, र तिनीहरूको संख्या बढ्दैछ भने तिनीहरूले बढीभन्दा बढी...
ब्राजिलमा एकैदिन थपिए ७६ हजार नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
चैत ०१, २०७७
ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु...
भारतमा एकैदिनमा यो वर्षकै धेरै कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन । योसँगै भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक...
निर्वाचन व्यवस्थाको सुधारबाट हङकङ अझै राम्रो बन्ने चीनको दावी
नेपाल फ्ल्यास
चैत ०१, २०७७
बेइजिङ । चीन सरकारले चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णय पारित गरेको जानकारी दिएको छ । बेइजिङमा गरिएको पत्रकार सम्मेलनमा चीनका विदेशमन्त्री वाङ यीले हङकङ निर्वाचन व्यवस्थाको सुधार विभिन्न पक्षका लागि फाइदाजनक हुने...
भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोना खोप
नेपाल फ्ल्यास
फागुन २९, २०७७
भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ ।...
म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति
नेपाल फ्ल्यास
फागुन २९, २०७७
अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो...
सिरियाली गृहयुद्धका दश वर्ष : कसरी सुरु भयो गृहयुद्ध ?
नेपाल फ्ल्यास
फागुन २९, २०७७
सेहम हामुले सन् २०१६ मा इराकको डोउमास्थित घरमा क्षेप्यास्त्र आक्रमण हुँदा आफ्ना पति, छोरा र नातिनी गुमाइन् । सिरियाली राजधानी नजिक विद्रोहीको बलियो उपस्थिति रहेको डोउमामा विगत दश वर्षको अवधिमा भीषण लडाईं भएका छन् । अहिले ७४ वर्ष पुगिसकेकी सेहमले...
दक्षिण अफ्रिकी जुलु राजाको निधन
नेपाल फ्ल्यास
फागुन २९, २०७७
जोहानेसबर्ग । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ...
केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नैरोबी । केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ ।...
भारतको जयपुरस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन
नेपाल फ्ल्यास
फागुन २८, २०७७
जयपुर । भारतको जयपुरस्थित प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा...
अमेरिकी पूर्वराष्ट्रपतिहरूले लगाए कोरोनाको खोप, डोनाल्ड ट्रम्प भने सहभागी भएनन्
नेपाल फ्ल्यास
फागुन २८, २०७७
वाशिङटन । अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नभएको बताइएको छ । खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले...
भारतमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २७, २०७७
भारतकाे उत्तर प्रदेशमा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन् । उत्तरप्रदेशको आगरामा बिहीबार स्कार्पियो जीप र कन्टेनर एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको हो । स्कार्पियो बिहारको गयाबाट दिल्ली जाँदै थियो । दुर्घटना आगराको एत्माद्दौला क्षेत्रमा भएको हो ।...
अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरूबीच अर्को साता भेटवार्ता हुने
नेपाल फ्ल्यास
फागुन २७, २०७७
वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीहरूबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरू चीन र अमेरिकाबीच...
पौरी घाटमा २२ लाख श्रद्धालु गरे शाही स्नान
नेपाल फ्ल्यास
फागुन २७, २०७७
हिन्दु धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस शाही स्नान लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । हरिद्वार कुम्भमेला प्रशासनका अधिकारीहरूले यहाँ...
आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन
नेपाल फ्ल्यास
फागुन २७, २०७७
पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ । अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
137
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय