मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
श्रीलङ्कामा बस दुर्घटना हुँदा १४ को मृत्यु, ३० जनाभन्दा बढी घाइते
नेपाल फ्ल्यास
चैत ०७, २०७७
श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागलाबडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि
नेपाल फ्ल्यास
चैत ०७, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तीव्र बृद्धि हुदै गएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त...
फ्रान्सका १६ राज्यमा पुनः लकडाउन
नेपाल फ्ल्यास
चैत ०७, २०७७
फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गएरातिदेखि फेरि लकडाउन सुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन् । प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको...
फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरूको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत वर्ष...
बीबीसीका म्यानमार संवाददाता बेपत्ता
नेपाल फ्ल्यास
चैत ०७, २०७७
याङ्गुन । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ । म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ,...
बाइडेन र पुटिनबीच आरोपप्रत्यारो
नेपाल फ्ल्यास
चैत ०६, २०७७
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षीअमेरिकी राष्ट्रपतिजो बाइडनको टिप्पणीको जवाफ दिएका छन् । बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले मूल्य तिर्नुपर्ने बताएका थिए । सोको प्रत्युत्तर पुटिनले एक टेलिभिजनमार्फत् फर्काएका हुन् ।...
मेक्सिकोमा अज्ञात समूहको आक्रमणमा १३ प्रहरीकाे हत्या
नेपाल फ्ल्यास
चैत ०६, २०७७
मेक्सिकोमा अज्ञात हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिएका छन् । बिहीबार राजधानी सहर मेक्सिको सिटीबाट केही बाहिर जाँदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण गरी मारिएकाे समाचारमा उल्लेख छ । प्रहरीमाथि आक्रमण भएको स्थान राजधानीबाट ६४ किलोमिटर टाढा पर्छ । मेक्सिकोका रक्षामन्त्री रोड्रिगो...
कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन
नेपाल फ्ल्यास
चैत ०६, २०७७
कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरूमा सो लकडाउनको घोषणा गरेका हुन् ।...
आइतबारदेखि जापानको टोकियोमा संकटकाल अन्त्य हुने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको संकटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् । रोग संक्रमणसम्वन्धी विज्ञहरू र यससम्वन्धी सरकारी अधिकारीहरूबीचमा भएको छलफलका क्रममा विज्ञहरूले संकटकाल हटाउनु उपयुक्त हुने निश्कर्ष सुनाएका हुन् । कोरोना भाइरसको महामारीको पछिल्लो अवस्थालाई हेरेर...
तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन
नेपाल फ्ल्यास
चैत ०५, २०७७
तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरे । मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा...
ब्राजिलमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
चैत ०५, २०७७
ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका...
सेनाको हेलिकप्टर दुर्घटनामा परी नौ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०५, २०७७
अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधवार रातl वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य...
बिष्फोटमा परी ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०५, २०७७
अफगानिस्तानको राजधानी काबुलमा आज बम बिष्फोट हुँदा ३ जना मारिनुका साथै ११ जना घाईते भएका छन् । अफगानिस्तान सरकारका कर्मचारीहरू चढेको बसलाई लक्षित गरी भएकाे बिष्फोटमा ३ जनाले ज्यान गुमाएका हुन् । यो विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । तर...
जापानको फुकुशिमामा भूकम्प
नेपाल फ्ल्यास
चैत ०५, २०७७
टोकियो । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो...
फिलिपिन्सद्वारा विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द
नेपाल फ्ल्यास
चैत ०४, २०७७
फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरू बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँको सरकारले...
मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालबालिकाको घाँटी रेटेर हत्या
नेपाल फ्ल्यास
चैत ०४, २०७७
लण्डन । मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही (स्लामिक स्टेट) समूहले बालबालिकाको पनि घाँटी रेटेर हत्या गरिरहेको सेभ द चिल्ड्रनले मङ्गलबार जानकारी गराएको हो । एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन् ।...
अमेरिकामा गोलाबारी हुँदा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०४, २०७७
एजेन्सी । अमेरिकामा गोलाबारी हुँदा आठ जनाको मृत्यु भएको छ । अमेरिका एटलान्टा शहरको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल (स्पा) मा गोलाबारी हुँदा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको बताइएको छ । उक्त...
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
नेपाल फ्ल्यास
चैत ०३, २०७७
उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ । उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक...
अस्ट्राजेनिकाको विवाद कायमै
नेपाल फ्ल्यास
चैत ०३, २०७७
अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरूले खोप सुरक्षित रहेको दाबी गरेका छन् । कोभिड१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका...
ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार
नेपाल फ्ल्यास
चैत ०३, २०७७
ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २ लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
136
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय