जेठ ०५, २०८१, शनिबार
               

बिष्फोटमा परी ३ जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलमा आज बम बिष्फोट हुँदा ३ जना मारिनुका साथै ११ जना घाईते भएका छन् । अफगानिस्तान सरकारका कर्मचारीहरू चढेको बसलाई लक्षित गरी भएकाे बिष्फोटमा ३ जनाले ज्यान गुमाएका हुन् ।

यो विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । तर अफगानी सरकारले बिष्फोटमा तालिवान बिद्रोहीको हात हुन सक्ने जनाएको छ । सरकारी कर्मचारी, नागरिक समाचार र पत्रकारको हत्या गर्ने अभियान तालिवानले चलाएको सरकारले आरोप लगाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि