जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थपिए २८ हजारभन्दा बढी कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र २८ हजार ६३७ जनामा काेरोना  संक्रमण देखिएकाे छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या हिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८ लाख ४९ हजार ५५३ पुगेका छ्न् । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ६७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५५१ जनाको मृत्यु भएको हो ।

भारतमा हालसम्म कोरोना ५ लाख ३४ हजार ६२१ संक्रमित निको भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि