जेठ ०४, २०८१, शुक्रबार
               

बेपत्ता भएका नेपालको लागि बेलायती पूर्वराजदूत रिचार्डको लाश भेटियो

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

एजेन्सी । विगत चार महिना अघिबाट बेपत्ता भएका नेपालको लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको लाश भेटिएको छ । उनि गत मे ६ तारिखको दिन आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान मर्निङवाक गर्न भन्दै निस्किएको जनाइएको छ ।

त्यही समयबाट हराएका मोरिसको लाश उनको आफ्नै घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको हो । मृतक मोरिस सन् २०१५ देखि १९ सम्म नेपालमा राजदूत भइ राम्रो सेवा दिएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि