जेठ ०४, २०८१, शुक्रबार
               

युगान्डामा चट्याङ लागेर १० जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

युगान्डामा चट्याङ लागेर १० बालबालिकाको मृत्यु भएको छ।

अरुआ सहरमा पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको हाे ।

१३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको बिबिसीले जनाएकाे छ । ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । ३ जना घाइतेकाे उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि