जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा क्याम्पस खुल्यो, सयौँ विद्यार्थी कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

एजेन्सी । पछिल्लो समय कोरोना भाइरसको महामारीकैबीच अमेरिकामा क्याम्पस खुल्ला गर्दा उक्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फेला परेको छ । अमेरिकास्थित केही राज्यमा विश्वविद्यालयमा पठन–पाठन गर्ने भन्दै क्याम्पस खुल्ला गरेपछि त्यहाँ पढ्न गएका विद्यार्थीहरुलाई धमाधम संक्रमण फेला परेको हो । 

कोरोना महामारीकै बीच क्याम्पस खुल्ला गरेपछि त्यहाँ ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार लेखेको छ । पढ्ने विद्यार्थी नै संक्रमित हुन थालेपछि केही क्याम्पसहरुले फेरि अनलाइन कक्षा चलाउन थालेको समाचारमा जनाइएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि