जेठ ०१, २०८१, मंगलबार
               

सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । 

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

क्रस देश संक्रमितकाे संख्या मृतककाे संख्या  
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ७७ हजार ६९५ छ लाख २ हजार ८३७  
भारत तीन करोड ८२ हजार ७७८ तीन लाख ९१ हजार ९८१  
ब्राजिल एक करोड ८१ लाख ६९ हजार ८८१ पाँच लाख ७ हजार १०९  
फ्रान्स ५८ लाख २४ हजार १२७ एक लाख ११ हजार २४  
टर्की ५३ लाख ८७ हजार ५४५ ४९ हजार ३५८  
रुस ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९  
बेलायत ४६ लाख ८३ हजार ९८६ एक लाख २८ हजार २९१  
अर्जेन्टिना ४३ लाख २६ हजार १०१ ९० हजार ९८६  
इटाली ४२ लाख ५५ हजार ४३४ एक लाख २७ हजार ३५२  
१० कोलम्बिया ४० लाख २७ हजार १६ एक लाख १ हजार ९४७  

कस्तो लाग्यो ?

यो पनि