जेठ ०१, २०८१, मंगलबार
               

सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

क्रस देश संक्रमितकाे संख्या मृतककाे संख्या  
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ६६ हजार ५२ छ लाख २ हजार ४६५  
भारत तीन करोड २८ हजार ७०९ तीन लाख ९० हजार ६६०  
ब्राजिल एक करोड ८० लाख ५४ हजार ६५३ पाँच लाख ४ हजार ७१७  
फ्रान्स ५८ लाख २१ हजार ७९७ एक लाख १० हजार ९९१  
टर्की ५३ लाख ८१ हजार ७३६ ४९ हजार २९३  
रुस ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९  
बेलायत ४६ लाख ६८ हजार ४३ एक लाख २८ हजार २७२  
अर्जेन्टिना ४२ लाख ९८ हजार ७८२ ९० हजार २८१  
इटाली ४२ लाख ५४ हजार २९४  एक लाख २७ हजार ३२२  
१० कोलम्बिया ३९ लाख ९७ हजार २१ एक लाख १ हजार ३०२  

कस्तो लाग्यो ?

यो पनि