मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
महिला पत्रकारको गोली हानी हत्या
एजेन्सी
मंसिर २५, २०७७
पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको बिबिसीले उल्लेख गरेको छ । अफगानिस्तानको जलालावादमा उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो । आक्रमणमा...
अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्यामा रेकर्ड कायम
एजेन्सी
मंसिर २५, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ। कोरोना भाइरसको महामारी यता पछिल्लो २४ घण्टामा अमेरिकामा तीन हजार ५४ जनाको मृत्यु भएको छ । यसअघि गत मे ७ मा दुई हजार ७६९ जनाको...
सूर्यबाट उछिट्टियो विशाल आगोको लप्का, नासाद्वारा चेतावनी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
वैज्ञानिकहरुका अनुसारआजभोलि सूर्यमा अनाैठोप्रक्रिया चलिरहेको छ । गत १० दिनअघि मात्रै सूर्यबाट आगोका एउटा अत्यन्तै विशाल लप्का उछिट्टिएर सूर्यमण्डलतिर फैलिएको छ । त्यसैको प्रभाव, आजभोलि पृथ्वीका विभिन्न भागका आकाशमा रंगीचंगी, अद्भूत सौन्दर्यमय दृश्य देखापर्ने सम्भावना पैदा भएको छ । त्यसलाई...
डाेनाल्ड ट्रम्पले दिए सर्वोच्चमा उजूरी
एजेन्सी
मंसिर २५, २०७७
वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार...
बाइडेनका छोरामाथि कर छलीको आरोपमा अनुसन्धान चल्दै
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका...
भारतमा सरकारको प्रस्तावलाई किसानले गरे खारेज, वार्ता अनिश्चित
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
केन्द्र सरकारले ल्याएका तीन कृषि कानूनको विरोधमा आन्दोलित भारतीय किसानले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । त्यससँगै बुधबार किसानले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । किसानले कृषि सम्बन्धी तीनवटै कानून फिर्ता लिनु पर्ने अडान छोडेनन्, सरकार कानून फिर्ता नलिने...
कोरोनाले एकैदिन १२ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं ।विश्वमा एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ । बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५...
अमेरिकाको शिक्षक संगठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
वासिङ्टन । अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक संगठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ ।राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले राष्ट्रिय शिक्षा संघकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । उनी गत सेप्टेम्बरसम्म...
बिबिसी मास्टर सेफको सेमिफाइनलमा नेपाली सेफ सन्तोष
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनोट भएका छन् । मंगलबार साँझ बिबिसी वानमा प्रसारित दोस्रो चरणको प्रतिस्पर्धीमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट...
फ्रान्समा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु
एजेन्सी
मंसिर २४, २०७७
फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटिएका पाँचजना सदस्यको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उद्धार कार्यमा खटिएका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली...
आन्ध्र प्रदेशमा रहस्यमय रोगको आतंक, बिरामीको रगतमा सिसा भेटियो
एजेन्सी
मंसिर २४, २०७७
कोरोना महामारीबीच फैलिएको रहस्यमय रोगले भारतको आन्ध्र प्रदेशअन्तर्गत पश्चिम गोदावरी जिल्लामा पर्ने एलुरु सहरवासी यतिबेला आतंकित छन् । उक्त अज्ञात रोगबाट शनिबार साँझसम्म पाँच सयभन्दा बढी मानिस बिरामी भइसकेका छन् भने एक जनाको मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।...
अमेरिकाद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव
एजेन्सी
मंसिर २४, २०७७
वासिङ्टन ।ट्रम्प प्रशासनले मंगलबार कंग्रेससमक्ष ९ खर्ब १६ अर्ब डलरको कोभिड१९ राहत प्याकेज प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको हो। अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति जारी गरी नयाँ...
बेहुलीलाई कोरोना पोजेटिभ, तैपनि विवाह रोकिएन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
भारत ।भारतको राजस्थानको बारानमा आयोजित एउटा विवाहमा दुलाहा र दुलही दुवैले परम्परागत वेशभूषा त्यागेर पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाएर वैवाहिक संस्कार सम्पन्न गरेको एउटा रोचक दृश्य देखिएको छ । एकजना स्थानीय स्वास्थ्य अधिकारीका अनुसार दुलहीलाई कोरोना भाइरस पोजेटिभ देखिएकाले तिनीहरू...
विश्वमा एकैदिन ५ लाख ७८ हजार संक्रमित थपिए
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार...
ब्रेक्जिटपछिको व्यापार वार्ता तत्कालका लागि निकै कठिन छ : प्रधानमन्त्री जोनसन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि निकै कठिन भएको बताएका छन् । यसै हप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उनले उक्त धारणा राखेका हुन् । ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न...
विश्वकै तेस्रो शक्तिशाली महिला बनिन् कमला, पहिलो र दोस्रो को भए ?
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
फोर्ब्स म्यागेजिनले यस वर्षका शक्तिशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले जर्मन चान्सलर एन्जेला मर्केललाई यो वर्षको विश्वकै शक्तिशाली महिला घोषित गरेको छ । सूचीको दोस्रो नम्बरमा युरोपियन सेन्ट्रल बैंककी प्रमुख क्रिस्टिन लेगार्द पर्न सफल भएकी छिन् ।...
चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
बेइजिङ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जना मात्र...
भारतमा किसान आन्दोलन : आज भारत बन्द
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
कृषि सम्बन्धी तीन कानूनको विरोधमा प्रदर्शन गर्दै आएका किसानले मंगलबार भारत बन्द गरेका छन् । केन्द्र सरकारले किसान विरोधी र व्यवसायिक घरानालाई हित हुने कानून ल्याएको भन्दै तीनै कानून फिर्ता हुनु पर्ने माग गर्दै आएका किसानले भारत बन्द आह्वान गरेका...
बेलायतमा जसले लगाइन् कोरोनाविरुद्धको पहिलो खोप
एजेन्सी
मंसिर २३, २०७७
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजरबायोएनटेकले उत्पादन गरेकोकोरोना भाइरस(कोभिड१९) विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात गरिएको हो। मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर...
टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
वासिङ्टन । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि...
«
1
...
46
...
92
93
94
95
96
97
98
99
100
...
152
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय