मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बाइडेनको मनोनयन : रक्षामन्त्रीमा पहिलोपटक अश्वेत
एजेन्सी
मंसिर २३, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् । अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत...
अमेरिकामा उल्कापिण्ड खस्दा न्युयोर्कदेखि टोरोन्टोसम्म कम्पन
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
अमेरिकाको दक्षिणी ओन्टारियोमा एक उल्कापिण्ड खस्दा ठुलो विस्फोट भएको बताइएको छ । पृथ्वीको वायुमन्डलमा प्रवेश गर्ने क्रममा उक्त चट्टान बल्न थालेपछि दिउँसै झन चहकिलो देखिएको र त्यसको विस्फोटले जमीनमा कम्पन महसुस गरिएको थियो । अमेरिकन मेटियर सोसाइटीले मेरिल्यान्ड, वासिंगटन डीसी,...
अमेरिकाको जर्जिया राज्यमा जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन नै विजयी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
एजेन्सी ।अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो । रिपब्लिकनहरुको पकड...
भारतीय समाजवादी पार्टीका प्रमुख अखिलेश यादवलाई प्रहरीले रोक्यो
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
लखनउ । भारतीयसमाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले रोकेको छ ।लखनउमा सोमबार आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई प्रहरीले रोकेको हो । प्रहरीले यसअघि पनि उनलाई पार्टीले कनौँजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने...
कम्बोडियामा कोरोनाको खोप निःशुल्क
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
एजेन्सी । कम्बोडियाका सबै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिए । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श...
भारतमा एकैदिन ३९१ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त...
अफगानिस्तानमा २८ तालिबानी मारिए
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो । उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा...
विश्वभर १ लाख ६ हजार कोरोना संक्रमित गम्भीर अवस्थामा
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं ।विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९...
अमेरिका र तालिवानबीच शान्ति प्रक्रिया र कैँदी रिहाइको लागि छलफल
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
एजेन्सी । संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ ।तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी दिए । उनले भने, अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि...
अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका लागि छलफल सुरु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ ।तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका हुन् । उनले भने, अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे...
अमेरिकामा एकैदिन २ लाख ३० हजार संक्रमित थप
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ । त्यसगरी गत २४ घण्टामा...
कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए
एजेन्सी
मंसिर २१, २०७७
काठमाडौं ।अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान...
चीनले गाड्यो अन्तरिक्षमा आफ्नो झण्डा
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं ।तेस्रो प्रयासमा चीनले आफ्नो देशको झण्डा चन्द्रमामा गाडेको छ । अमेरिकी सफलताको ५० वर्षपछि चीनले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडेको हो । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा गाड्ने प्रयास गरेपनि तिनीहरु सतहमा अडिन सकेका थिएनन् । यसपटक चीनले...
रूसद्वारा कोरोनाविरुद्ध खोप अभियान सुरु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
मस्को । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक५ खोपको प्रयोग भइरहेको छ...
कोरोनाको नियम नमानेको भन्दै सार्वजनिकस्थलमा गोली हानी हत्या
एजेन्सी
मंसिर २०, २०७७
कोरोनाविरुद्धको नियम तोड्ने एक व्यक्तिलाई उत्तर कोरियामा (सार्वजनिक स्थलमै) गोली हानेर मृत्युदण्ड दिइएको छ । सरकारद्वारा जारी आदेश (कोरोनाको नियम) पालना नगरेको भन्दै एक व्यक्तिलाई गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले गोली हानेका हुन् । कोरोनाको प्रकोपबीच चिनियाँ...
चीनमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
चीनको एक कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ ।चुङचिङस्थित ग्यास खानीमा कार्बन मनक्साइड चुहिँदा अन्य ५ जना हराइरहेका चीनको सरकारी टेलिभिजन सिसिटिभीले जानकारी दिएको छ । बेपत्ता भएका अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको समाचारमा उल्लेख...
कोरोनाको खोप प्रयोग गर्ने दोस्रो देश बन्यो बहराइन
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो । बहराइनको राज्यद्धारा संचालित बहराइन...
भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार...
स्वतन्त्रताका लागि चीन सबैभन्दा ठूलो खतरा : अमेरिकी गुप्तर प्रमुख
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं ।अमेरिकी गुप्तचर प्रमुख जोन र्याटक्लिफले चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएका छन् । उनले द वाल स्ट्रीट जर्नलमा लेख्दै दोस्रो विश्वयुद्धयता चीनले आफ्नो प्रभाव बढाउँदै लगेको र आर्थिक र सूचनाको जासुसीमा संल्गन भइरहेको बताए...
३ हजार वर्ष पुरानो सुनको गहना भेटियो
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
तेल अभिव (एजेन्सी) । इजरायलमा एक उत्खननका क्रममा ३ हजार बर्ष पुरानो गहना एक दुर्लभ टुक्रा प्राप्त भएको छ । सुनको गहनाको उक्त टुक्रा टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न ९ वर्षका केटाले भेटाएको हो । यो...
«
1
...
47
...
93
94
95
96
97
98
99
100
101
...
152
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय