मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
जापानमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
मंसिर १४, २०७७
जापानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको...
बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी सहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु छ जना घाइते भएका छन् । बोको हराम विरुद्धको प्रतिकार समितिमा एक...
दक्षिण कोरियामा संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा (कोरोना भाइरस) कोभिड-१९ को संक्रमण पुष्टि भएकाे छ । याेसँगैयहाँ कोरोना भाइरससंक्रमितको कुल संख्या ३३ हजार ९२४ पुगेको छ । हालसम्म भएका कुल संक्रमितमध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि...
अफगानिस्तानमा २६ सुरक्षाकर्मीको मृत्यु
एजेन्सी
मंसिर १४, २०७७
अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन्...
भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
एजेन्सी
मंसिर १४, २०७७
भारतमा पछिल्लो २४ घण्टामाथप ४१ हजार ८१० जनामा (कोराेना भाइरस) कोभिड-१९ संक्रमण पुष्टिभएसँगैकूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको...
इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता रहेको इरानको दावी, बदलाको चेतावनी
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
तेहरान । इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताएका छन् । राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिएका छन् ।इरानको पारमाणविक...
यमनको झडपमा १३ जना व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
एजेन्सी । यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच शनिबार झडप हुँदा कम्तीमा १३ जना व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले पुष्टि गरेको छ । अभियान प्रान्तमा भएको उक्त भिडन्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको साउदर्न...
लस एन्जलसमा कोरोना नियन्त्रणका लागि यस्तो व्यवस्था
एजेन्सी
मंसिर १३, २०७७
अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्ने लगायतका प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै सवैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक...
मोगादिशु विमानस्थलमा आक्रमण, छ जनाको हत्या
एजेन्सी
मंसिर १३, २०७७
सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम...
अमेरिकामा एकैदिन थपिए एक लाख ६४ हजारभन्दा बढी संक्रमित
एजेन्सी
मंसिर १३, २०७७
अमेरिकामा एकैदिन एक लाख ६४ हजार ११५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । हालसम्म अमेरिकामा एक करोड ३४ लाख ५० हजार ५२८ जना संक्रमित भइसकेका छन् । त्यहाँ दुई लाख...
इरानलाई अर्को धक्का : 'आणविक बमका पिता'को हत्या
एजेन्सी
मंसिर १३, २०७७
इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा वैज्ञानिक मोहसिनमाथि अज्ञात समूहबाट आक्रमण भएको थियो । सो आक्रमणमा परेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको इरानको रक्षा मन्त्रालय...
गुजरातको अस्पतालमा आगलागी, पाँच कोरोना संक्रमितको मत्यु
एजेन्सी
मंसिर १३, २०७७
भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा शुक्रबार आगलागी भएको हो ।...
...अनि मात्र ह्वाइट हाउस छाड्छु : ट्रम्प
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको जित औपचारिक रुपमा सुनिश्चित भए आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् । यद्यपि चुनावी प्रतिस्पर्धा अझै नटुंगिएको उनको जोड थियो । चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले हार स्वीकार गर्न मानेका छैनन् । बाइडेनले...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गर्नु भएको...
नियम पालना नगरे लकडाउन गर्ने प्रधानमन्त्री जोनसनको चेतावनी
एजेन्सी
मंसिर १२, २०७७
बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए । 'ती नियमहरुलाई हामीले...
कोरोनाबाट सुडानका पूर्वप्रधानमन्त्री मेहदीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
एजेन्सी । सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उनी ८४ वर्षका थिए ।उनलाई कोभिड१९ संक्रमण पुष्टि भएको उहाँको दलले पुष्टि गरेको छ । मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री...
बिना मास्क चिकित्सक नै 'बिकिनी गर्ल्स'सँग पार्टीमा देखिएपछि...
एजेन्सी
मंसिर ११, २०७७
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि आम मानिसलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गर्ने एक चिकित्सक स्वयम् बिना मास्क मस्त पार्टी गरिरहेका छन् । उनले बिना मास्क तथा सामाजिक दूरी कायम नगरी युवतीहरुसँग पार्टी गरिरहेको तस्बिर सार्वजनिक भएको हो । डा. माइकको...
भ्रष्टाचार आरोपमा इन्डोनेसियाका मन्त्री गिरफ्तार
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो । इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी...
स्यान्टियागोमा महिलावादीको प्रदर्शन : 'बलात्कारी हामीबीच नै छ'
एजेन्सी
मंसिर ११, २०७७
चिली । स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा लगाएका हुन् । उनीहरुले 'बलात्कारी हामीबीच नै छ' भन्ने नारा दिएर सबैतिर महिलाहरु असुरक्षित रहेकोले...
सुरक्षा कारबाहीमा नौ तालिबान लडाकूको मृत्यु
एजेन्सी
मंसिर ११, २०७७
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिले जनाएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा...
«
1
...
48
...
96
97
98
99
100
101
102
103
104
...
154
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय