मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बेलायती प्रधानमन्त्रीद्वारा सामूहिक कोभिड–१९ परीक्षणको घोषणा
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् ।कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरे । सरकारको कोभिड विन्टर प्लान अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको...
मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरूले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।...
जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या कति पुग्यो ?
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
एजेन्सी । जर्मनीमा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका हुन। योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ ।...
प्रमुख सहयोगीको पनि साथ गुमाउँदै ट्रम्प
एजेन्सी
मंसिर ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा समर्थकले नोभेम्बर ३ मा भएको चुनावमा बेहोरेको हार स्वीकार गर्न सुझाव दिएका छन् । न्यूजर्सीका पूर्व गर्भनर तथा ट्रम्पका सर्मथक क्रिस क्रिष्टीले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनाव जितेको र उनीसँग बेहोरेको हार स्वीकार...
कस्तो होला बाइडेनको विदेश मामिला ?
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
महाशक्ति राष्ट्रले लिएका विदेश मामिलामा प्रायजसो स्थिर रहन्छन् । मूल मुद्दा एउटै र उस्तै हुन्छ । गन्तव्य पनि एउटै हुने हो । तर गन्तव्यमा पुग्ने बाटो र माध्यम भने व्यक्ति अनुसार फरक हुन सक्छन् । शैली परिवर्तन हुन सक्छ ।...
कोरोना उपचार : रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन अनुमति दिएको छ । कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर, अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार...
आइएसद्वारा सात प्रहरीको हत्या
एजेन्सी
मंसिर ०७, २०७७
इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराकको सेना र त्यहाँको...
मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज
एजेन्सी
मंसिर ०७, २०७७
वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन् ।...
अमेरिकामा निषेधाज्ञा लागू
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् । सबैजसो राज्यले मास्कको प्रयोग अनिवार्य गरेका छन् । संक्रमण बढेपछि न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यले निषेधाज्ञा जारी गरेका छन् । क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा जारी...
अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट
एजेन्सी
मंसिर ०७, २०७७
अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् । हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गरेको बताइएको छ । ती दुवै जनासँगको भेटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा...
कोरोनाविरुद्ध खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोरोना भाइरसविरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य...
नवनिर्वाचीत अमेरिकी राष्ट्रपति बाइडेनलाई ह्वाइटहाउस प्रवेशमा रोक लगाउन खोज्दै ट्रम्प
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
एजेन्सी । नवनिर्वाचीत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस प्रवेशमा पुनः रोक लगाउने प्रयास गरेका छन् । उनले मिसिगनका रिपब्लिकन पार्टी पदाधिकारीहरुले मत प्रमाणित गर्ने प्रक्रिया २ साता रोक्न राज्य चुनाव आयोगलाई आग्रह गरेको विभिन्न समाचार माध्यममा जनाइएको...
बङ्गलादेशमा संक्रमितकाे संख्या चार लाख ४५ हजार नाघ्यो
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
बङ्गलादेशमा शनिबारसम्म कोभिड१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा १२ हजार...
रकेट आक्रमण हुँदा ८ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य...
विश्वभर कोरोना संक्रमण सुरुको ६ महिनाभन्दा यो महिनामा बढी, अमेरिकामा सबैभन्दा धेरै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
विश्वभर कोरोना संक्रमण अघिल्लो ६ महिनाभन्दा यो महिना अधिक, अमेरिकामा दैनिक १३०० जनाको मृत्यु विश्वभर कोभिड-१९ को संक्रमणदर यो महिना अत्याधिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना महामारी शुरु भएको ६ महिनामा भन्दा पछिल्लो ४ हप्तामा कोभिड-१९ संक्रमण...
एकैदिनमा थपिए २३ हजार संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
जर्मनीमा कोरोनभाइरसबाट संक्रमितहरूको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना संक्रमित भएका हुन् । कोरोनाभाइरसबाट एकैदिनमा संक्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको...
राष्ट्रसंघका महासचिवद्वारा जी-२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह
एजेन्सी
मंसिर ०६, २०७७
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी-२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरेका हुन् । जी-२०...
ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् । ४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि...
जन्ती बस दुर्घटना, १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडाैं । प्रतापगढमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको प्रयागराजलखनऊ राजमार्गमा जिप र ट्रक ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप...
ब्राजिलमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
एजेन्सी
मंसिर ०६, २०७७
ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा कोभिड-१९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ...
«
1
...
49
...
98
99
100
101
102
103
104
105
106
...
155
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय