मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतमा किसानहरुको आन्दोलन थप चर्किने
एजेन्सी
मंसिर १७, २०७७
नयाँदिल्ली ।भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ । सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् । संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि...
२०२४ को चुनावी तयारी थाल्ने ट्रम्पको योजना, बाइडेनको शपथकै दिन अभियान सुरु गर्न सक्ने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । आफूविरुद्ध धाँधली भएको भन्दै उनले विभिन्न राज्यको निर्वाचन प्रक्रियाविरुद्ध कानूनी लडाइँ थालेका थिए । यद्यपी, इलेक्टोरल कलेजबाट जो बाइडेन राष्ट्रपति चुनिएमा सत्ता हस्तान्तरणमा बाधक नबन्ने संकेत उनले गरिसकेका छन् । जो...
अमेरिकामा एक हप्ताभित्र १० हजारको मृत्यु
एजेन्सी
मंसिर १७, २०७७
वासिङ्टन । कोरोना भाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको...
चन्द्रमाबाट ढुंगा–माटो ल्याउन चीनको अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ । २३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्गइ५ अभियान अन्तर्ग चीनले यान पठाएको हो ।...
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
टोकियो । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव...
अष्ट्रेलियामा गर्मी बढ्दै, नोभेम्बरमै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिनाकै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ । सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा...
रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सोमबार सवैलाई आग्रह गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरूको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै,...
किम जोङ उनले लगाए कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
एजेन्सी ।उत्तर कोरियाली शासक किम जोङ उनले चीनले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन्। अमेरिकी विज्ञहरुलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचार अनुसार शासक किमसहित उनका परिवारका सदस्य चीनमा बनेको भ्याक्सिन लगाएका हुन् । तर यो भ्याक्सिनलाई अझैसम्म विश्व स्वास्थ्य संगठनले...
एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैन : अमेरिका
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
एजेन्सी ।एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । पूर्वीएसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उपसहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका...
क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकमा कोरोनासंक्रमण देखिएकाे छ । समाचार उल्लेख भएनुसार गत शनिबारउनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले १०दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।अहिले उनको स्वास्थ्य अवस्था...
ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५...
भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति रुष्ट
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
वाराणसी । भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति रुष्ट भएका छन् ।कृषिसम्बन्धि नयाँ कानूनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ । भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानूनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।उक्त प्रदर्शनको लागि...
नाइजेरियामा बोको हरामद्वारा ११० जना मजदुरको हत्या
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
कोशोबे ।नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु...
नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा मर्कियो
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरूले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना...
जेलभित्र झडप हुँदा ८ काे मृत्यु, ४५ जना घाइते
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परी अन्य ४५ जना घाइते भएका...
कोरोनाबाट भारतीय जनता पार्टीकी सांसद किरण महेश्वरीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट भारतीय जनता पार्टीकी नेतृ तथा राजस्थानकी विधायक किरण महेश्वरीको मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएपछि २१ दिन अघिदेखि मेदान्त अस्पतालमा भर्ना गरेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सांसद महेश्वरीको मृत्युमा प्रधानमन्त्री...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन कुकुरसँग खेल्दा घाइते
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
एजेन्सी । कुकुरसँग खेल्दा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । राष्ट्रपति बाइडेन आफ्नै कुकुरसँग खेल्दा घाइते भएको विभिन्न समाचार माध्यमले जनाएका छन् । आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा हेयरलाइन फ्रयाक्चर भएको केही हप्तासम्म वाकिङ बुट...
अमेरिकी राष्ट्रपति ट्रम्पको कानूनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो । उक्त निवेदन खारेज...
अफगानिस्तानमा कार बम आक्रमण हुँदा ३० सुरक्षाकर्मीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
अफगानिस्तानको एक सैन्य शिविरमा गराइएकोकार बम आक्रमणमा परी कम्तीमा३०सुरक्षाकर्मीहरूको मृत्यु भएको छ । अफगानिस्तानकाेगजनी प्रान्तमा भएकोविस्फोटनमा अन्य २० जनाभन्दा बढी घाइते भएको विवरणमा जनाइएको छ। यो अफगान सुरक्षाकर्मीमाथि पछिल्ला केही महिनायता गरिएका निकै घातकमध्येको एउटा आक्रमण हो । अफगानिस्तानकै जाबुलमा...
ताइवानी संसदमै सुँगुरको मासु प्रहार
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
ताइवानमा सरकारले अमेरिकाबाट सुँगुरको मासु आयात गर्ने भने पनि विपक्षी दलका सांसदहरूले यसको विरोध गर्दै संसद बैठकमै सांसदलेसुँगुरकाे मासु प्रहार गरेका छन् । शुक्रबार संसदमाविपक्षी दल कुमिन्ताङ पार्टीका सांसदहरुले सत्तापक्षीय सांसदहरुमाथि सुँगुरको मासु प्रहार गरेका हुन् । विशेषगरी संसदमा सभामुख...
«
1
...
48
...
95
96
97
98
99
100
101
102
103
...
153
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय