जेठ ०६, २०८१, आइतबार
               

क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकमा कोरोना संक्रमण देखिएकाे छ । समाचार उल्लेख भएनुसार गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । 

उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरू पालना गरेकाे बताइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि