बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकामा बाइडेनको पहिलो काम ‘सय दिन मास्क लगाऔँ अभियान’ हुने
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै सय दिन मास्क लगाऔँ अभियान चलाउने जानकारी दिएका...
‘तारक मेहताका उल्टा चश्मा’का लेखकद्वारा आत्महत्या
एजेन्सी
मंसिर १९, २०७७
भारतीय टेलिभिजनको चर्चित हास्य श्रृंखला तारक मेहताका उल्टा चश्मा का लेखक मध्ये एक जनाले आत्महत्या गरेका छन् । लेखक अभिषेक मकवानाले एक चिठ्ठी (सुसाइट नोट) लेखी आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । उक्त सुसाइट नोटमा पैसाको समस्याका बारेमा लेखिएको...
एक हजार ६०० रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
बङ्गलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका एक हजार ६०० शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ । करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो । उक्त टापू...
युनिसेफले २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट माग्यो
रासस
मंसिर १९, २०७७
संयुक्त राष्ट्रसंघ-संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई...
इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
एजेन्सी
मंसिर १९, २०७७
इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे कोन्टेले...
१५ सयभन्दा धेरै मृतकले भोट खसालेको ट्रम्प समूहको आरोप
एजेन्सी
मंसिर १९, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार समूहले नेभाडाराज्य अदालतमा प्रस्तुत गर्नका लागि तयार गरेको प्रतिवेदनमा हजारौँफर्जी मत खसेको उल्लेख छ । ३ नोभेम्बरको चुनावबाट जो बाइडेन भावी राष्ट्रपतिका लागि चयन भएसँगै ट्रम्प पक्ष कानुनी लडाइँमा छ । धेरै...
'गोयल भ्रमणपछि संवादहीनता अन्त्य, थुप्रै रिजल्ट आइसक्यो'
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधामन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल भ्रमणमा आएको प्रस्ट पारेका छन् । रअका प्रमुख गोयलसँगको भेट अपारदर्शी नभएको समेत उनले बताए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार...
जो बाइडेनको पहिलो अभियान : “१०० दिन मास्क लगाऔँ”
एजेन्सी
मंसिर १९, २०७७
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै १०० दिन मास्क लगाऔँ अभियान चलाउने बिहीबार जानकारी...
विश्वभरि कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं।विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । कोरोना संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार ६४३ संक्रमितको मृत्यु...
अमेरिकी राष्ट्रपति ट्रम्पले भने ‘म पुनः निर्वाचन लड्न सक्छु’
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः निर्वाचन लड्नसक्ने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पले व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भनेका छन्, यो अचम्मको चार बर्ष भयो,...
गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा नेपालले पनि गर्यो मतदान
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको हो । भियनास्थित...
जापानले सन् २०३० पछि पेट्रोल कारको बिक्री बन्द गर्ने
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरूका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार...
चीनको रोबोटिक च्याङ्ग’इ–५ले पठायो चन्द्रमाको रंगीन तस्बिर
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
चीनको रोबोटिक च्याङ्गइ५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको बिबिसीले उल्लेख गरेको छ । चन्द्रमाबाट त्यहा वरपर रहेकोको ढुंगा र माटो...
कोरोना कहर : जापानको वेरोजगार दर तिब्र
एजेन्सी
मंसिर १८, २०७७
एजेन्सी । जापानको वेरोजगार दर निकै उच्च विन्दुमा अक्टोबरमा सम्ममा नै तीन वर्ष यताकै ठुलो संख्यामा पुगेको सरकारी तथ्यांकले देखाएको छ । यसरी जापानमा वेरोजगार दर बढदैँ जादा कोभिड-१९ को महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधिमा ठुलो...
पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन
एजेन्सी
मंसिर १८, २०७७
पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ । जमालीको बुधबार ७६ वर्षको उमेरमा रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा...
कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपतिको मृत्यु
एजेन्सी
मंसिर १८, २०७७
फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि ९४ वर्षीय डिएस्टेङ्ग अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । तर बुधबार अचानक फेरि उनको स्वास्थ्यमा समस्या...
बेलायतमा अर्को हप्तादेखि कोभिड-१९ भाइरस विरुद्धको खोप वितरण सुरु
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
लण्डन । बेलायतमा अर्को हप्तादेखि कोभिड-१९ भाइरस विरुद्धको खोप वितरण हुने भएको छ । पिफाइजरबायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्था सम्बन्धी निकायले अनुमति दिएको हो । यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै...
सोमालियाली सेनाको कारबाहीमा ६ जना लडाकू मारिए
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
एजेन्सी । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा ६ जना लडाकू मारिएको सेनाका कमाण्डरले पुष्टि गरेका छन् । अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको...
ट्रम्पका विशेष सल्लाहकार डा. एटलसले दिए राजीनामा
एजेन्सी
मंसिर १७, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा. स्कट एटलसले राजीनामा दिएका छन् । ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन् । राजीनामामा उनले भनेका छन्, मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै...
फाइजरको खोप प्रयोग गर्न अनुमति दिने पहिलो देश बन्यो बेलायत
एजेन्सी
मंसिर १७, २०७७
बेलायतले फाइजर र बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ । ९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको ती कम्पनीको कोरोना खोप प्रयोगमा बेलायतले अनुमति दिएको हो । बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी...
«
1
...
47
...
94
95
96
97
98
99
100
101
102
...
153
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय