बैशाख २४, २०८१, सोमबार
               

कोरोनाबाट भारतीय जनता पार्टीकी सांसद किरण महेश्वरीको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट भारतीय जनता पार्टीकी नेतृ तथा राजस्थानकी विधायक किरण महेश्वरीको मृत्यु भएको छ । 

उनलाई कोरोना संक्रमण भएपछि २१ दिन अघिदेखि मेदान्त अस्पतालमा भर्ना गरेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सांसद महेश्वरीको मृत्युमा प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन् । 
 

यो पनि