मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ब्रिक्सको १२ औं शिखर सम्मेलन सुरु, रुस, भारत, चीन अफ्रिकासहितका मुलुकहरुको सहभागिता
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ ।कोरोना महामारीका कारण अनलाइनबाट उक्त सम्मेलन गरिएको हो । ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै सम्मेलन सुरु गरिएको...
अमेरिकामा १ लाख ५७ हजार दैनिक संक्रमित थपिँदा चीनमा १५ जनामा मात्रै
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।अमेरिकामा दैनिक कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दा चीनमा भने एकदम न्युन संक्रमणछ । अमेरिकामा १५ दिनयता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन । शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको...
फिफा क्लब विश्वकप फुटबल फेब्रुअरीमा हुने तय
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौँ- फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ । फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ । यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो...
कोरोनाको कारण एकैदिन अहिलेसम्मककै बढीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५०२ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर...
मेक्सिकोमा ट्यांकर बिस्फोट, १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिकगुआडालाजारा राजमार्गमा ट्यांकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।नायारित राज्य प्रहरीले मंगलबार बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्यांकर अर्को सवारी...
जर्मनीमा कोरोनाबाट एकैदिन २६७ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४घण्टामा थप २६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ । योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५...
थप शक्तिशाली बन्दै आइओता आँधी
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
मध्य अमेरिकातर्फ सोझिएको आइओता आँधी थप शक्तिशाली बन्दै गएको छ । दुई हप्ता भन्दा कम समयअघि सो क्षेत्रमा एता आँधीले जनजीवन प्रभावित पारेको थियो । आइओता आँधी अहिले २६० किलोमिटर प्रतिघण्टा गतिको वायुसहित मध्य अमेरिकी क्षेत्रमा साझिएको छ । स्थानीय...
खोपले मात्रै महामारी नियन्त्रण नहुँने डब्ल्युएचओको भनाइ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै...
विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीलाई कोरोना
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।संगठनका अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरू सबैजना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरूले बताएका...
बिहार चुनाव : कांग्रेस नेता एकअर्कामाथि खनिए
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडाैं।भारतको बिहार राज्यमा भएको विधान सभाको चुनावमा कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ ।पार्टीका वरिष्ठ नेता कपिल सिबलले खुलेर पार्टीको आलोचना गरेपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आपत्ति जनाएका छन् ।कपिल सिबलले इण्डियन एक्सप्रेसलाई एक अन्तर्वार्ता दिँदै एक ट्विट...
फिलिपिन्समा भाम्कोबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता
एजेन्सी
मंसिर ०२, २०७७
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तिमा पनि ६७ जनाको मृत्यु भएको छ । आँधीमा परेर १२ जना बेपत्ता भएका फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । भाम्को नामक आँधीबाट फिलिपिन्सका लाखौँ नागरिक प्रभावित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्...
ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरे ‘कोरोनाले धेरैको ज्यान लिनेछ’: बाइडेन
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरेमा धेरै व्यक्तिको कोरोना भाइरसका कारण ज्यान जाने राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले चेतावनी दिएका छन् । अमेरिकामा पछिल्ला दिन लगातार संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ । तर ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित...
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरु गरे नव निर्वाचीत बाइडेनको जितलाई संकेत
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी नव निर्वाचीतजो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक संकेत सुरु गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर...
बेलायतका प्रधानमन्त्री फेरि आइसोलेसनमा
एजेन्सी
मंसिर ०१, २०७७
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः सेल्फ आइसोलेसनमा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा...
फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै...
बिहारको मुख्यमन्त्री पदमा नीतीश कुमारले गरे सातौँ पटक शपथग्रहण
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथग्रहण गरेका छन् । बिहारका राज्यपाल फागू चौहानले उनलाई मुख्यमन्त्रीको रुपमाशपथ ग्रहण गराएका हुन् । भारतीय जनता पार्टी (बिजेपी) को तर्फबाट तारकिशोरप्रसाद र रेणु देवीले पनि मन्त्री पदको शपथ लिएका छन् । तारकिशोर...
इथियोपियामा आतंकवादी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
अदिस अबाबा । इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहल् आइतबार जनाएको छ । इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ...
ट्रम्पले भने - 'उनले चुनाव जिते किनकि...'
एजेन्सी
मंसिर ०१, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः पहिलोपटक सामाजिक सञ्जालमा लेखे उनी (जो बाइडेन) ले चुनाव जिते ! ट्रम्प यस्तो लेखेपछि धेरैले ठाने- उनले आफ्ना प्रतिस्पर्धी डेमोक्रेट पार्टीका उम्मदेवार बाइडेनले अमेरिकाको राष्ट्रपति चुनाव जितेको स्वीकार गरे । तर बाइडेनले चुनाव जितेको ट्रम्पले...
एउटा चुनावले सत्यको क्षयलाई रोक्न सक्दैन : पूर्वराष्ट्रपति ओबामा
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकासामू देशलाई गहिरोसँग विभाजित गर्ने सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरुलाई उल्टाउनु पर्ने ठूलो काम रहेको बताएका छन् । एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको बताए । चार वर्षअघि डोनाल्ड ट्रम्प...
महिला न्यायाधीशले गरिन् सरकारी निवासमै आत्महत्या
एजेन्सी
कात्तिक ३०, २०७७
भारतको छत्तीसगढ राज्यस्थित मुंगेलीका जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिनले आइतबार आत्महत्या गरेकी छन् । प्रहरीले उनको सरकारी भवनमा उनी सारीको पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गर्नुको कारण थाहा भइनसकेको त्यहाँको प्रहरीले जनाएको छ । मुंगेलीका...
«
1
...
50
...
100
101
102
103
104
105
106
107
108
...
156
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय