बैशाख १९, २०८१, बुधबार
               

ब्रिक्सको १२ औं शिखर सम्मेलन सुरु, रुस, भारत, चीन अफ्रिकासहितका मुलुकहरुको सहभागिता

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ ।कोरोना महामारीका कारण अनलाइनबाट उक्त सम्मेलन गरिएको हो ।

ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै सम्मेलन सुरु गरिएको हो ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले ब्रिक्सको अवधारणा महत्वपूर्ण मात्र नभई दूरदर्शी पनि रहेको बताए ।

त्यस्तै चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सम्मेलनलाई सम्बोधन गरेका छन्


कस्तो लाग्यो ?

यो पनि