जेठ ०२, २०८१, बुधबार
               

अमेरिकामा गोली चल्यो, ३ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

अमेरिकामा गोली चल्दा ३ जनाकाे मृत्यु भएकाे छ । इलिनोयस्थित स्पोर्ट्स कम्प्लेक्समा शनिवार एक शूटरले अन्धाधुन्ध फायरिङ गरेकाे समाचारमा उल्लेख छ । 

जसमा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रकफोर्ड पुलिसका प्रमुख ड्यान ओ शियाका अनुसार शंकास्पद व्यक्तिलाई हिरासतमा लिइएको छ ।

त्यहाँको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि