चैत १५, २०८०, बिहीबार
               

भ्याक्सिनविना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकाे संक्रमण भ्याक्सिनले मात्र रोक्न सक्ने स्पष्ट पारेको छ । कोरोनाविरुद्ध एक प्रभावकारी भ्याक्सिन नबनेसम्म कोरोना संक्रमण पूर्णरूपमा नरोकिने विश्व स्वास्थ्य संगठनको ठहर छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा स्पष्ट पारेका हुन् । उनले कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको आवश्यकतामा जोड दिए  ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । 

यो पनि