बैशाख १४, २०८१, शुक्रबार
               

हतारमा लकडाउन नहटाउँन विश्व स्वास्थ्य संगठनले दियो चेतावनी

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको संक्रमण रोक्न विश्वभर लगाइएको लकडाउन हतार गरेर हटाइयो भने मृतकको संख्या तीव्र हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले हतारमा लकडाउन नहटाउँन चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले विश्वभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताएका हुन् । युरोपमा कोरोना भाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ ।

 विश्वभरी कोरोना भाइरसको  कूल १६ लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

यो पनि