जेठ ०४, २०८१, शुक्रबार
               

चीनमा ४६ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

एजेन्सी
चैत २९, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा थप केही मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । 

हुबई प्रँन्तमा ४६ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण चीनमा थप तीन जनाको मृत्यु भएको छ । 

यससँगै चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३३९ पुगेको छ ।

चीनमा हालसम्म ८१,९५३ जनामा कोरोना संक्रमण भएको बताइएको छ । १,०८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि