जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट एकै दिन झन्डै ६ हजारको मृत्यु

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट एकै दिन पाँच हजार ९७३ जनाको मृत्यु भएको छ ।

शुक्रबार मात्रै २४ घण्टामै  सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाले ज्यन गुमाएका छन् ।

 त्यस्तै, २४ घण्टामा इटालीमा पनि ७६६ जना, स्पेनमा ८५०, जर्मनीमा १६८ जना, फा्रन्समा ११ सय २० जना, इरानमा १३४ जना, युकेमा ६८४ जना र नेदरल्याण्डमा १६८ जनाले ज्यान गुमाएकाे समाचारमा जनाइएकाे छ ।
 


कस्तो लाग्यो ?

यो पनि